Harsamaya
हर समय
हर समय
करिव सात सय कर्मचारीलाई कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस
करिव सात सय कर्मचारीलाई कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस यसैगरी, ऐनमा दुई पटकसम्म चेतावनीमा परिसकेका कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था छ । उनले कार्यालय समयमा नआउने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिए ।
सर्वोच्चले दियो नेता खड्कालाई थुनामुक्त गर्ने आदेश‚ विदेश जान अनुमति आवश्यक 
सर्वोच्चले दियो नेता खड्कालाई थुनामुक्त गर्ने आदेश‚ विदेश जान अनुमति आवश्यक  खड्काले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबारको सुनुवाई सकिएपछि थुनामुक्तिको आदेश दिएको हो । 
विभागको मनसुन लक्षित तयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन
विभागको मनसुन लक्षित तयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखा चौबिसै घण्टा सक्रिय रहने जानकारी दिइन् । ‘तीन दिन सम्मको नियमित मौसम पूर्वानुमान दैनिक बिहान ८ र साँझ ६ बजे सार्वजनिक गरिनेछ भने विशेष अवस्थाहरूमा तीनदेखि पाँच दिनअगावै चेतावनीसहित विशेष बुलेटिन जारी गरिनेछ’, उनले भनिन्, ‘भारी वर्षा, मेघगर्जन,...
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टार मुद्दा दर्ता
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टार मुद्दा दर्ता तिवारी सरकारी सेवामा प्रवेश गरेको २०४४ भदौ १९ गतेदेखि अवकाश पाएको २०७८ वैशाख ९ गतेसम्मको ३४ वर्षे अवधिको सम्पत्ति आयोगले छानबिन गरेको थियो । अनुसन्धानका क्रममा सो अवधिमा तिवारी र उनको परिवारले तलब, भत्ता, जग्गा बिक्री, बैंक ब्याज लगायतका विभिन्न स्रोतबाट जम्मा १४ करोड ५१ लाख ९१ हजार रूपैयाँ वैध...
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ पक्राउ परेका चारैजनालाई सार्वजनिक गरी सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको उनले बताए । 
१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता
१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिका लागि संसद सचिवालयमा मनोनयन दर्ता भएको हो ।
नयाँवर्षका दिन कालीगण्डकीमा बेपत्ता भएका दुई युवक मृत भेटिए
नयाँवर्षका दिन कालीगण्डकीमा बेपत्ता भएका दुई युवक मृत भेटिए बस्यालको हिजो बुधबार र भुसालको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । 
संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले
संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले उनले संविधानका केही प्रावधानप्रति असन्तुष्टि भएपनि ती विषय संविधानभित्रै उल्लेखित धाराहरूको आधारमा संशोधन गर्न सकिने बताए ।
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ । 
नेप्से ३३ अंकले घट्यो
नेप्से ३३ अंकले घट्यो आज ३४२ कम्पनीको दुई करोड सात लाख ४३ हजार ८८४ कित्ता शेयर एक लाख ११ हजार ६०७ पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
विपक्षी दलको निष्कर्ष :  संसदीय अभ्यासअनुसार संसदलाई अघि बढाउनुपर्छ
विपक्षी दलको निष्कर्ष :  संसदीय अभ्यासअनुसार संसदलाई अघि बढाउनुपर्छ छलफलपछि नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले विगतको परम्परा अनुसार नै संसदीय अभ्यासअनुसार संसदलाई अघि बढाउन आग्रह गरिएको बताए ।
सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्का
सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्का लेखा समितिको सभापति कांग्रेसको भागमा परेपछि पार्टीले खड्कालाई उम्मेदवारका रूपमा अघि सारेको हो। कांग्रेस नेता अर्जुननरसिंह केसीले खड्कालाई सभापति बनाउने निर्णय भएको जानकारी दिएका छन्।
Weather Update