Harsamaya
हर समय
हर समय
२४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने
२४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने ‘अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन् । लामो समय देखि लाइसेन्स नपाउने समस्या अब अन्त्य भएको छ,’ उनले भने ।
संसदीय समितिका सभापतिको निर्वाचन आज हुने
संसदीय समितिका सभापतिको निर्वाचन आज हुने सोही बैठकबाट सभापतिको चयन गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।
इटहरी गोल्डकप : भारतीय टोलीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा
इटहरी गोल्डकप : भारतीय टोलीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा आगामी वैशाख ७ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर जसअनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ ।
पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको छ । 
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन शास्त्रमा उपाध्याय, आचार्य र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।
आजको राशिफल: अवसरको ढोका खुल्दै, तर निर्णयमा संयम आवश्यक
आजको राशिफल: अवसरको ढोका खुल्दै, तर निर्णयमा संयम आवश्यक वृश्चिक : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। समग्र स्वास्थ्य राम्रो हुनेछ तर यात्रा व्यस्त र तनाउपूर्ण साबित हुनेछ।
बैशाख ३ : दिपक खड्का थुनामुक्त देखि प्रम बालेनसँग मुख्यमन्त्रीहरुको गुनासो सम्म
बैशाख ३ : दिपक खड्का थुनामुक्त देखि प्रम बालेनसँग मुख्यमन्त्रीहरुको गुनासो सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण
कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा चैत २ र ३ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न बैठकले गत भदौ २४ गतेका घटनाको पर्याप्त छानविन नभएकाले उक्त घटनाको पुनःनिष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक अवस्था, अभिव्यक्ति स्वतन्त्रता, विधिको...
प्रम बालेनसँग मुख्यमन्त्रीहरुको कर्मचारी अभावदेखि गुनासै गुनासा 
प्रम बालेनसँग मुख्यमन्त्रीहरुको कर्मचारी अभावदेखि गुनासै गुनासा  मधेस प्रदेशका मुख्यमन्त्री कृष्णकुमार यादवले कानुन, प्रशासन र अनुदानसम्बन्धी समस्या साझा रहेको बताउँदै अनुदान कटौती पुनःस्थापनाको माग राखे। राजस्व बाँडफाँटमा भूगोल र जनसङ्ख्याको आधार न्यायोचित नभएकाले मधेसमा प्राकृतिक स्रोत अभावबारेको समस्या उठान गरे । उनले मधेसलाई कृषि निर्भरता, सिँचाइ, मल र बीउको समस्या, ‘फिड द नेसन’ अवधारणा विकास गरी आर्थिक...
मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व संकलन
मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व संकलन गत साउन र भदौमा रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द हुँदा यहाँको कोरला नाकाबाट आयात निर्यातमा उभार आए पनि पछिल्लो समय यहाँको भन्सारबाट आयात निर्यातको परिमाण घटेको भन्सार प्रमुख खड्काले उल्लेख गरे ।
कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दादेर्है’ मा
कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दादेर्है’ मा कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट निवेदन दायर गरेको थियो ।
Weather Update