Harsamaya
हर समय
हर समय
मन्त्रिपरिषद्का तीन निर्णय : एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन
मन्त्रिपरिषद्का तीन निर्णय : एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन यस्तै, सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सरकारले सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।
नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना
नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना अहिले बनेको रास्वपा नेतृत्वको सरकारले देशमै रोजगारी सृजना गर्ने प्रतिवद्धता जाहेर गरेको छ । धनुषावासीहरु जनकपुर चुरोट कारखाना पनि पुनः सुचारु हुने आशामा छन् ।
रास्वपा मेलम्ची–१० को सभापतिमा राजेश कृष्ण दाहाल 
रास्वपा मेलम्ची–१० को सभापतिमा राजेश कृष्ण दाहाल  अधिवेशनमा रास्वपा सिन्धुपाल्चोक जिल्ला सचिब  चक्रपानी सिग्देल, जिल्ला सदस्य दोर्जे तामाङ तथा सिन्धुपाल्चोक क्षेत्र नं. २ का रास्वपा सभापति निमा याङछेनको उपस्थिति रहेको थियो।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको हो । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ रहेको थियो ।
‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारा फेयर एण्ड लवलीको विज्ञापन जस्तो लाग्छ : इन्दु प्रकाश शर्मा [भिडियोसहित]
‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारा फेयर एण्ड लवलीको विज्ञापन जस्तो लाग्छ : इन्दु प्रकाश शर्मा [भिडियोसहित] लोकतन्त्रको सुन्दर पक्ष भनेको ‘संवाद’ भएपनि कांग्रेसभित्र संवादहीनताको अवस्था रहेको औंल्याउँदै नेविसंघका पूर्व केन्द्रीय सदस्य शर्माले पार्टी सभापति गगन कुमार थापा संवाद गर्ने मूडमा नरहेको आफूले अनुभव गरेको सुनाए ।
पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र घाटामा [भिडियोसहित]
पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र घाटामा [भिडियोसहित] जनक शिक्षा सामग्री केन्द्र जस्तो दक्ष जनशक्ति र मेसिनरी भएको संस्थालाई सरकारले उचित बजेट, अनुदान र अधिकार दिने हो भने यसले घाटा पूर्ति मात्र गर्दैन, समग्र शैक्षिक क्षेत्रमै ठुलो योगदान पुर्याउन सक्छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य यस्तै, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) १६ रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, काउली (स्थानीय) २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, भन्टा लाम्चो ३८ रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ निर्धारण गरिएको छ ।
दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु
दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु इजरायलले उक्त क्षेत्रमा हिजबुल्लाहसँग सम्बन्धित सैन्य पूर्वाधारहरू नष्ट गर्ने र हतियारहरू खोजी गर्ने अभियान अझै जारी रहेको समेत जानकारी दिएको छ । यो पछिल्लो हिंसाले लेबनान र इजरायलबीचको तनाव पुनः बढाएको छ । 
प्रहरीले भन्यो -  श्रीकृष्ण विकको मृत्युसम्बन्धी भ्रामक समाचार प्रकाशन प्रसारण नगर्नू  
प्रहरीले भन्यो -  श्रीकृष्ण विकको मृत्युसम्बन्धी भ्रामक समाचार प्रकाशन प्रसारण नगर्नू   शौचालयभित्र रडमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्यप्रकाश सुवेदीले जानकारी दिए । 
खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने गाउँपालिकामा मङ्गलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । 
खप्तड छेडेदह–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन
खप्तड छेडेदह–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन  गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहेका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एक दिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताए । 
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा तोकिएको छ ।
Weather Update