Harsamaya
हर समय
हर समय
जनतालाई भाषण र नाराले मात्र प्रभाव पार्न सकिदैन, व्यवहार र परिणाम चाहिन्छ : रहबर अन्सारी [भिडियोसहित]
जनतालाई भाषण र नाराले मात्र प्रभाव पार्न सकिदैन, व्यवहार र परिणाम चाहिन्छ : रहबर अन्सारी [भिडियोसहित] ‘पहिले व्यक्तिगत सम्बन्धका आधारमा काम हुन्थ्यो,’ उनले भने, ‘त्यसले सीमित व्यक्तिलाई लाभ दिन्थ्यो, तर अहिले संयन्त्रमार्फत काम भइरहेको छ ।’
टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी
टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी ‘अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ ।
प्रशासनविद्हरू भन्छन् : कर्मचारीतन्त्रमा ‘फेरि अर्को मुर्गा आयो प्रवृत्ति हाबी
प्रशासनविद्हरू भन्छन् : कर्मचारीतन्त्रमा ‘फेरि अर्को मुर्गा आयो प्रवृत्ति हाबी सो अवसरमा ‘सार्वजनिक सेवा प्रवाह सुधार र नागरिक केन्द्रित शासन’ र ‘सार्वजनिक सेवाको डिजिटलाइजेशन र आधुनिकीकरण’ विषयक कार्यपत्रहरूमाथि गहन छलफल र संवाद गरियो।
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
कोहलपुरमा १०८ घरटहरा हटाइयो
कोहलपुरमा १०८ घरटहरा हटाइयो नगरपालिकाका अनुसार गत वर्ष सो क्षेत्रमा बसोबास गर्ने ७५१ परिवारले आफूलाई भूमिहीन तथा सुकुमवासी भन्दै फाराम भरेका थिए । 
सर्लाहीमा सडेको अवस्थामा पुरुषको शव फेला
सर्लाहीमा सडेको अवस्थामा पुरुषको शव फेला प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको छ ।
हिमाली तथा पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना
हिमाली तथा पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भैरहेको छ।
आजको राशिफल : कसैलाई धन लाभ, कसैलाई पदोन्नति, प्रेम र सफलताको संकेत कस्तो ?
आजको राशिफल : कसैलाई धन लाभ, कसैलाई पदोन्नति, प्रेम र सफलताको संकेत कस्तो ? मेष : सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।
बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै बालबालिकामा लगानी गर्न जोड
बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै बालबालिकामा लगानी गर्न जोड आइतबार सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले काठमाडौंमा आयोजना गरेको ‘सामाजिक सुरक्षा र बाल अनुदान विषयक नीतिगत बहस’ कार्यक्रममा बोल्दै सरोकारवालाले त्यस्तो बताएका हुन्।
गायिका बिमला परियार को ‘फाटेको मन’ चाँडै सार्वजनिक हुँदै
गायिका बिमला परियार को ‘फाटेको मन’ चाँडै सार्वजनिक हुँदै नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय परियार एक अब्बल गायिकाको रूपमा परिचित छिन् । उनले सेन्टिमेन्टल, लोक आधुनिक तथा आधुनिक शैलीका धेरै गीतहरूमा आफ्नो सशक्त गायकी प्रस्तुत गरिसकेकी छन् ।
Weather Update