भरतपुर विद्युतका २८१ ग्राहक कालोसूचीमा
आइतबार, वैशाख २७, २०८३
विद्युत कार्यालय प्रमुख राजेन्द्र कुमार चौधरीका अनुसार ‘६ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राख्ने गरेको छ । ‘प्राधिकरणका कर्मचारीले विद्युत् मिटर रिडिङ गरेको दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको छ ।
रास्वपाद्वारा संगठन विस्तार, विभिन्न विभागमा नयाँ नेतृत्व चयन
आइतबार, वैशाख २७, २०८३
त्यसैगरी, स्टार्ट–अप तथा उद्यमशीलता क्षेत्रलाई प्राथमिकतामा राख्दै डा. प्रभात अधिकारीलाई स्टार्ट–अप विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।
अदालतबाट न्यायलाई हाँसोको विषय नबनाइयोस : रवि लामिछाने
आइतबार, वैशाख २७, २०८३
रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले आम नागरिकले सहज र वास्तविक न्याय पाउनुपर्नेमा जोड दिएका हुन् ।
नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ : रवि लामिछाने (भिडियोसहित)
आइतबार, वैशाख २७, २०८३
उनले नीति मन्थनका क्रममा उठाइएका विषयहरू केवल मिडिया सामग्री वा कार्यक्रममा सीमित नहुने भन्दै ती विषय नीतिका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिए ।
यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र मूल्यबृद्धिका लागि विकल्प बन्नसक्ने
आइतबार, वैशाख २७, २०८३
यमनमा पहिलो शोरूम र चार्जिङ पूर्वाधारको सुरुवातसँगै बीवाइडीको प्रवेशले सौर्य ऊर्जासँग परिचित जनसंख्याको लागि व्यवहारिक विकल्प बन्नसक्ने अपेक्षा गरिएको छ ।
लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु
आइतबार, वैशाख २७, २०८३
त्यस्तै, दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएका हवाई आक्रमणमा थप १३ जनाको मृत्यु भएको बताइएको छ ।
आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने
आइतबार, वैशाख २७, २०८३
लामिछानेले विगतका राजनीतिक आन्दोलन र संघर्षको जगमै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् ।
वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने
आइतबार, वैशाख २७, २०८३
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५ जना कर्मचारी ‘टेबुलेसन’मा व्यस्त छन् । वैशाख २९ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ ।
विवाह भोजपछि ‘फुड पोइजनिङ’ : ९३ जना बिरामी, ५० जनाको उपचार जारी
आइतबार, वैशाख २७, २०८३
स्वास्थ्यमा सुधार आएपछि वार्डमा सारिएको जनाइएको छ। सबै बिरामीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड (भिडियोसहित)
आइतबार, वैशाख २७, २०८३
उनले नेतृत्व तहबाट समय–समयमा एकताका प्रयास भए पनि ती प्रयासहरू दीर्घकालीन रूपमा सफल हुन नसकेको बताए ।
सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा कसले फहरायो ?
आइतबार, वैशाख २७, २०८३
नेपाल सरकारको पर्यटन विभागको फिल्ड अफिस आधार शिविरमा भएपनि न्यून संख्याका कर्मचारी र क्षेत्राधिकार सिमित भएकाले अवैधानिक गतिविधि न्यूनीकरण हुन सकेको छैन ।
लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी
आइतबार, वैशाख २७, २०८३
लापसो मापासे गरेर चलाउने १५/२० पटकसम्म लापारवाही गरेर चलाउनेहरुको लाइसेन्स निलम्बनका लागि पठाइएको,’ उनले भने ।
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
आइतबार, वैशाख २७, २०८३
पक्राउ पर्नेमा पाँच जना भारतको विहार राज्यका गणेश कुमार, सन्दीप कुमार, सुरज प्रसाद, अल्लाह यादव, ओमप्रकाश यादव र वीरगञ्ज महानगरपालिका—३२ का जमुदिन मियाँ अन्सारी रहेका छन् ।
साताको लोकप्रिय

