हराएका ६५ वटा मोटरसाइकल धनीलाई फिर्ता
आइतबार, वैशाख २७, २०८३
धनीलाई हस्तान्तरण गरेको काठमाडांै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु
आइतबार, वैशाख २७, २०८३
ट्याग नेपालका टेण्डी शेर्पा (ठुलो टेण्डी)ले क्याम्पबाट आठ जना शेर्पा गाइड रेस्क्युका लागि घटना स्थल पठाएका थिए ।
माइखोला–राजदुवाली खण्डमा यात्रुलाई सास्ती, दुई युवा सांसदमाथि उठ्यो प्रश्न
आइतबार, वैशाख २७, २०८३
निर्माण तथा मर्मतका कामहरू निरन्तर भइरहेपनि दिगो समाधानको अभावमा स्थानीयवासी, सवारी चालक र यात्रुहरू दैनिक सास्ती खेप्न बाध्य छन् ।
भेटीको बाकस नै चोरी
आइतबार, वैशाख २७, २०८३
आज बिहान पूजा गर्ने क्रममा पुजारीले भेटीको बाकस नदेखेपछि खोजी गर्दा कतै नपाइएकाले जानकारी प्राप्त भएको उनले बताए ।
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
आइतबार, वैशाख २७, २०८३
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
सुनको मूल्य घट्यो
आइतबार, वैशाख २७, २०८३
गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २७५ मा खरिदबिक्री भएको थियो ।
कोहलपुरमा अतिक्रमित घरटहरामा हटाउन शुरु
आइतबार, वैशाख २७, २०८३
‘तर सुकुम्वासीका नाममा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गर्ने कार्यलाई निरन्तरता दिन सकिँदैन ।’
जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : अध्यक्ष हर्क साम्पाङ (भिडियोसहित)
आइतबार, वैशाख २७, २०८३
सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि आफूले सांसद भवनमा बसेको पहिलो बैठकमै यी मुद्दालाई मुख्य एजेण्ड बनाएर कुरा उठाएको उनले बताए ।
रामेछापमा आयुर्वेदिक उपचार शिविरको निरन्तरता : दुई सयले लिए नि:शुल्क सेवा
आइतबार, वैशाख २७, २०८३
लिखु तामाकोशी गाउँपालिकाको धोबी स्वास्थ्य चौकीमा एक दिने आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ । चिकित्सालयको आयोजना तथा लिखु तामाकोशी गाउँपालिका र स्वास्थ्य चौकी धोबीको सहकार्यमा भएको शिविरमा २ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य
आइतबार, वैशाख २७, २०८३
शनिबार कोहलपुरमा आयोजित ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले आगामी वर्षदेखि ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम हरेक स्कुलमा पुग्ने वातावरण बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
आइतबार, वैशाख २७, २०८३
यसैगरी झापा, कनकाई नगरपालिका—३ पिंगडाँडाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३२० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय मेघराज दियालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आइतबार, वैशाख २७, २०८३
यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, गाँजर (तराई) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ ।
रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै
आइतबार, वैशाख २७, २०८३
बैठक आज साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।
साताको लोकप्रिय

