Harsamaya
हर समय
हर समय
आइपीएल : गुजरातद्वारा राजस्थान पराजित
आइपीएल : गुजरातद्वारा राजस्थान पराजित गुजरातले दिएको २३० रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा अलआउट हुँदै १५२ रन मात्र बनायो ।
यस्तो छ, आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०६ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी बागमती रलुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशको एकरदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
तेल निर्यातमा गम्भीर असर परेपछि इराकले अपनायो नयाँ मार्ग
तेल निर्यातमा गम्भीर असर परेपछि इराकले अपनायो नयाँ मार्ग पश्चिम एसियामा भएको अवरोधले इराकको तेल निर्यातमा गम्भीर असर पारेको छ। मार्चमा, देशको कच्चा तेल निर्यात फेब्रुअरीमा ९९.८ मिलियन ब्यारेलबाट घटेर लगभग १८.६ मिलियन ब्यारेलमा झरेको छ।
आजको राशिफल : धन लाभदेखि प्रेमसम्म, यी राशिका लागि खुल्दैछन् सफलताका ढोका
आजको राशिफल : धन लाभदेखि प्रेमसम्म, यी राशिका लागि खुल्दैछन् सफलताका ढोका आज २०८३ वैशाख २७ गते आइतबार । आजको दिन धेरै राशिका व्यक्तिहरूका लागि उत्साह, उपलब्धि र नयाँ अवसर लिएर आएको छ । केही राशिका लागि आर्थिक लाभ, प्रतिष्ठा र नयाँ कामको योग देखिएको छ भने केहीले पारिवारिक सम्बन्ध, प्रेम र सामाजिक क्षेत्रमा सफलता पाउने संकेत देखिन्छ ।
प्रधानन्यायाधीश सिफारिसको बचाउ च्याटजिपिटीबाट साभार गरेपछि उपसभामुख रुबीको बौद्धिकतामाथि नै प्रश्न
प्रधानन्यायाधीश सिफारिसको बचाउ च्याटजिपिटीबाट साभार गरेपछि उपसभामुख रुबीको बौद्धिकतामाथि नै प्रश्न रोचक पक्ष के भने, ठाकुर आबद्ध श्रम संस्कृति पार्टी भित्रैबाट पनि असन्तुष्टि देखिएको छ। पार्टी अध्यक्ष तथा सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ठाकुरप्रति असन्तुष्टि जनाएका छन्।
वैशाख २६: पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस दुर्घटनादेखि विधिको शासनमाथि कुनै हस्तक्षेप स्वीकार्य नहुने कामु प्रधानन्यायाधीशको भनाइसम्म
वैशाख २६: पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस दुर्घटनादेखि विधिको शासनमाथि कुनै हस्तक्षेप स्वीकार्य नहुने कामु प्रधानन्यायाधीशको भनाइसम्म उनले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण निर्माण गर्नुको विकल्प नभएको बताइन् ।
जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा
जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा उनले अभियानका क्रममा चालकलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्राको महत्त्व तथा ‘नो हर्न’सम्बन्धी जनचेतना समेत प्रदान गरिएको जानकारी दिए । 
संविधान संशोधन जनसहभागितामूलक र राष्ट्रिय हितअनुकूल हुनुपर्छ : चित्रबहादुर केसी
संविधान संशोधन जनसहभागितामूलक र राष्ट्रिय हितअनुकूल हुनुपर्छ : चित्रबहादुर केसी त्यसैले संविधान संशोधनका लागि स्पष्ट प्रक्रिया, वैज्ञानिक अध्ययन र व्यापक राष्ट्रिय सहमति आवश्यक पर्ने उनले बताए।
मञ्जुश्री ‘कोअप्रेटिभ’का अध्यक्ष घिमिरे पक्राउ
मञ्जुश्री ‘कोअप्रेटिभ’का अध्यक्ष घिमिरे पक्राउ सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ ।
पोल ढलेपछि कर्णाली अन्धकार
पोल ढलेपछि कर्णाली अन्धकार भन्दै निर्माण कम्पनीलाई छानविन गरी कारवाही गर्न माग गरेका छन् ।
इन्द्रावतीका तीन वडामा रास्वपाको तदर्थ समिति गठन
इन्द्रावतीका तीन वडामा रास्वपाको तदर्थ समिति गठन यसैबीच, पूर्वयोजना नभए पनि वडा नं. ९ मा समेत भेला सम्पन्न गर्दै संगठन विस्तार गर्न सफल भएको उनले बताए।
Weather Update