Harsamaya
हर समय
हर समय
नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त
नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त साथै, महाधिवेशनको तयारी लागि ११ बुँदे कार्यादेश र कार्यविवरणसमेत प्रदान गरेको कांग्रेसले जनाएको छ ।
उरुग्वेलाई साउदीको कडा चुनौती, खेल १–१ को बराबरीमा टुंगियो
उरुग्वेलाई साउदीको कडा चुनौती, खेल १–१ को बराबरीमा टुंगियो खेलको ८०औं मिनेटमा म्याक्सी अराजोले गोल गरे । अराजोको गोलसँगै खेल १–१ को बराबरीमा पुगेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर  चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २२ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने
पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निगमले सोमबार एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको जनाएको हो ।
सुदूरपश्चिमले मध्यरातमा ल्यायो ३७ अर्बको बजेट, प्रतिपक्षी दलले गरे बहिष्कार 
सुदूरपश्चिमले मध्यरातमा ल्यायो ३७ अर्बको बजेट, प्रतिपक्षी दलले गरे बहिष्कार  आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको बजेट कार्यक्रममा कृषि र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको छ । 
तराईका केही स्थानहरूमा तातो दिन हुने 
तराईका केही स्थानहरूमा तातो दिन हुने  लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। 
आजको राशिफल: जागिर, धन प्राप्ति र प्रेम सुखको अवस्था कस्तो छ ?
आजको राशिफल: जागिर, धन प्राप्ति र प्रेम सुखको अवस्था कस्तो छ ? वृष : सामान्य देखिनुका बाबजुद, ठूलो खाँचो पूरा हुनेछ। विभिन्न अवसरहरूले तपाईंको पछ्याइँ गर्नेछन् र कठिन परिश्रम गर्दा राम्रो अवसर प्राप्त हुनेछ।
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड यस्तै वित्तीय व्यवस्थापनका लागि रु ५० करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि रु ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार विनियोजन गरिएको छ।
म्याद गुज्रिएका सामान बेच्नेलाई २ लाख ५० हजार जरिवाना
म्याद गुज्रिएका सामान बेच्नेलाई २ लाख ५० हजार जरिवाना विभागले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुगमनका क्रममा विभिन्न व्यवसायमा मूल्यसूची नराख्ने, लेबल विनाको पानी बिक्री गर्ने तथा म्याद गुज्रिएका सामग्री फेला परेपछि कारबाही गरिएको हो।
परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता नेताद्वयबीच रास्वपा र सिपिसी सहकार्य तथा दुवै देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा  छलफल भएको जनाइएको छ ।
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न निर्देशन दिएको छ । 
सहमति नजुट्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य अनिश्चित
सहमति नजुट्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य अनिश्चित यद्यपि सहमतिको प्रयास भने जारी रहेको ती प्रदेश सभा सदस्यले बताए । सो विषयमा आर्थिक मामिला मन्त्री र उनको सचिवालयमा बुझ्न खोजेपनि सम्पर्क हुन सकेन ।
Weather Update