Harsamaya
हर समय
हर समय
काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त
काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त केही यात्रुहरूलाई सामान्य चोटपटक लागे पनि कसैलाई पनि अस्पताल भर्ना गर्नुपर्ने गम्भीर अवस्था नरहेको बुझिएको छ ।
कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै
कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै विहान १० बजेदेखि सुरू हुने चुनावी समीक्षा कार्यक्रममा सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत कांग्रेसका पदाधिकारीको सहभागिता रहने सहमहामन्त्री प्रकाश रसाईलीले बताए ।
रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण आजदेखि सुरु
रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण आजदेखि सुरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा पार्टीका प्रतिनिधिसभा सदस्यहरूका लागि ‘सक्षम सांसद, सशक्त संसद्’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शृङ्खलाको पहिलो चरण आजदेखि सुरु हुँदैछ ।
कानुन अभ्यासहरूमा कानुनी व्यवस्था र सम्झौताको अभाव : सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेल (भिडियोसहित)
कानुन अभ्यासहरूमा कानुनी व्यवस्था र सम्झौताको अभाव : सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेल (भिडियोसहित) व्यावसायिक रूपमा प्रहरीको अनुसन्धान निकायलाई सेपरेट, स्वतन्त्र बनाउन आवश्यक छ । विदेशबाट प्रमाण संकलन गरेर ल्याउनको लागि त्यही खालको विदेशसँग समन्वय, सहकार्य हुन अलि बढाउन आवश्यक उनले बताए ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ८५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो प्रतिकिलो २२ रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ रहेको छ ।
आज कानुन दिवस मनाइँदै
आज कानुन दिवस मनाइँदै आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।
‘एक मुठ्ठी बादल’को गीत ‘पल्लो घर’ सार्वजनिक (भिडियोसहित)
‘एक मुठ्ठी बादल’को गीत ‘पल्लो घर’ सार्वजनिक (भिडियोसहित) साहारा शर्माको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘एक मुठ्ठी बादल’को नयाँ गीत सार्वजनिक गरिएको छ ।
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०६ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।
आईपीएल क्रिकेटमा दिल्लीविरुद्ध कोलकाताको जित
आईपीएल क्रिकेटमा दिल्लीविरुद्ध कोलकाताको जित शुक्रबार राति दिल्लीमा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराउँदै कोलकाता विजयी भएको हो ।
तराईमा वर्षाको सम्भावना
तराईमा वर्षाको सम्भावना गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
वैशाख २५ : सुकुम्बासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेशदेखि सरकारले सुकुम्बासीको डिजिटल लगत संकलन गर्दैसम्म
वैशाख २५ : सुकुम्बासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेशदेखि सरकारले सुकुम्बासीको डिजिटल लगत संकलन गर्दैसम्म अर्थ :  धवलागिरी गाउँपालिकामा निर्माण हुन लागेको छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाको लगानीका लागि स्रोत जुटेको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको एक अर्ब ३० करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकले लगानी गर्ने भएको हो ।
Weather Update