कुन कुन राशिले प्रेम, खुशी र हर्षको वहार लिएर आए ?
शुक्रबार, पुस ४, २०८२
आज तपाईं र तपाईंको जोडीले साँच्चै राम्रो खाना वा पेय लिनु हुनेछ, जसले स्वास्थ्यमा केही समस्या आउन सक्छ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
शुक्रबार, पुस ४, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
पुष ३ : दिनभरका घटनाक्रम एक नजरमा
बिहीबार, पुस ३, २०८२
यता, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई ३ करोड ७४ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने
बिहीबार, पुस ३, २०८२
आज सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
ललितपुर ढोलाहिटी बस्ने साहिल राई १२ दिनदेखि बेपत्ता
बिहीबार, पुस ३, २०८२
उदयपुर घर भई हाल ललितपुर ढोलाहिटी बस्ने एक युवक १२ दिनसम्म भेटिएका छैनन् ।
रंगकर्ममा मात्र होइन हरेक क्षेत्रमा महिलालाई गार्हो छ, तर आउनुपर्छ - निर्देशक सरस्वती चौधरी (भिडियोसहित)
बिहीबार, पुस ३, २०८२
नेपालले अन्तर्राष्ट्रिय फेस्टिबल गर्यो भने प्राइभेट सेक्टरमा गर्नुपर्छ । जस्तै गुरुकुलले यसअघि जे गर्यो प्राइभेट रुपमा गर्यो । मण्डलाले जे गर्छ सबै आफ्नो प्राइभेट पैसाले गर्छ । खोइ त नेपाल सरकार ?
नुवाकोट कारागारको ब्लकलाई बाल सुधार गृह बनाउने सरकारको निर्णय
बिहीबार, पुस ३, २०८२
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो । विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका किशोरहरूलाई त्यहाँ राखिनेछ ।
सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी बाराबाट पक्राउ
बिहीबार, पुस ३, २०८२
उनीहरू दुवै जनालाई बाराको पिपराबाट बिहीबार पक्राउ गरी वीरगञ्ज कारा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू दुवै जना केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा लागुऔषध मुद्दामा पुर्पक्षमा थिए ।
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण अनुभवको प्रभाव सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। विहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका विच प्रतिवेदन सार्वजनिक गरिएको हो ।
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्रको तयारी
बिहीबार, पुस ३, २०८२
अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारी यसका लागि सिआइबीलाई पत्र पठाएको उल्लेख गर्दै चेलिबेटी बेचविखन, अपराध महाशाखालगायत सबै टोलीलाई सक्रिय बनाएर विशेष संयन्त्र तयार गर्न लागिएको बताए।
सिन्धु कांग्रेस सभापति लामाविरुद्ध पदाधिकारीले नै दिए सानेपामा उजुरी
बिहीबार, पुस ३, २०८२
तर जिल्लाले जिल्ला सभापति जंगबहादुर लामा र युवा नेता महेन्द्र लामाको नामसमेत पठाएको छ । यता समानुपातिक र राष्ट्रिय सभामा समेत क्षेत्रको निर्णय लत्याउँदै जिल्लाले आफूखुशी उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
मेडिकल काउन्सिलले खुलायो चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको अनलाईन आवेदन
बिहीबार, पुस ३, २०८२
अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला हुनेछ । अनलाइन बाहेकको माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नुहने कानउन्सिलले जनाएको छ ।
अभौतिक सम्पदा संरक्षणका लागि सूचीकरण आवेदन खुला
बिहीबार, पुस ३, २०८२
अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनलाई प्रभावकारी बनाउन यो प्रक्रिया महत्वपूर्ण हुने मन्त्रालयको विश्वास छ ।
साताको लोकप्रिय

