Harsamaya
हर समय
हर समय
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्कको कडा आपत्ति
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्कको कडा आपत्ति उनले संसद् छलेर राष्ट्रप्रमुखमाथि दबाब सिर्जना गर्दै अध्यादेश जारी गराउनु गलत भएको बताएका छन्।
कालापानी : पुर्खाको विरासत र स्वाभिमानको प्रश्न
कालापानी : पुर्खाको विरासत र स्वाभिमानको प्रश्न एक देशभक्त नेपालीका लागि आफ्नो माटोको एक इन्च पनि गुम्नु भनेको राष्ट्रिय अस्मितामाथि आँच आउनु हो ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
निर्माणाधिन भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयलाई प्रोमोटर शेयर दिने
निर्माणाधिन भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयलाई प्रोमोटर शेयर दिने आयोजनाका कार्यकारी अध्यक्ष मोहनविक्रम कार्कीले आयोजना प्रभावित व्यक्तिहरूले सहज रूपमा लगानी गर्न पाउने गरी सेयर संरचना तय भइरहेको जानकारी दिए ।
संवैधानिक परिषद् अध्यादेशमाथि सीके राउतको प्रश्न: ६ जनामध्ये ३ कसरी बहुमत? 
संवैधानिक परिषद् अध्यादेशमाथि सीके राउतको प्रश्न: ६ जनामध्ये ३ कसरी बहुमत?  सर्वसम्मतिबाट निर्णय गर्नु रहेको बताएका छन्।
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आव्हान
विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आव्हान मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो ।
 सुनचाँदीका गरगहना चोरेको आरोपमा बालकसहित पाँच जना पक्राउ
 सुनचाँदीका गरगहना चोरेको आरोपमा बालकसहित पाँच जना पक्राउ घटनास्थलको सूक्ष्म अनुसन्धान तथा विभिन्न प्रविधिको प्रयोगबाट चोरीमा संलग्न रहेको आशंकामा तीन बालकको पहिचान भएपछि प्रहरीले उनीहरूलाई वैशाख २२ गते नियन्त्रणमा लिएको जनाएको छ ।
खुश्बुको आरोप - सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्तिकेन्द्रित बनाइँदै 
खुश्बुको आरोप - सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्तिकेन्द्रित बनाइँदै  वरिष्ठताको स्थापित रोलक्रम मिच्दै चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाले संवैधानिक तथा सार्वजनिक नियुक्तिहरूमा गलत नजिर स्थापित गरेको दाबी उनले गरेकी छिन् । 
नारायणगढ-मुग्लिन सडक खुल्यो
नारायणगढ-मुग्लिन सडक खुल्यो इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ ।
Weather Update