यार्सागुम्बा चोर्न गएका २५ जना नियन्त्रणमा
शुक्रबार, वैशाख २५, २०८३
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सकेको पनि प्रनाउ थपलियाले जानकारी दिए ।
विश्व रेडक्रस दिवस मनाइँदै
शुक्रबार, वैशाख २५, २०८३
रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न यो दिवस मनाउने गरिएको हो ।
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
शुक्रबार, वैशाख २५, २०८३
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ ।
दमकमा नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन तथा फुड फेस्टिभल हुने (भिडियोसहित)
शुक्रबार, वैशाख २५, २०८३
नेपाली खानाको मौलिकता, विविधता तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन–२०२६’ तथा फुड फेस्टिभल आयोजना हुने भएको छ ।
दुई वटा संसदीय समितिको बैठक बस्दै
शुक्रबार, वैशाख २५, २०८३
आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ ।
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
शुक्रबार, वैशाख २५, २०८३
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
आजको राशिफल : कसैलाई धनलाभ, कसैलाई प्रेममा सफलता, केही राशिलाई सतर्कता अपनाउन सुझाव
शुक्रबार, वैशाख २५, २०८३
मकर : बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । आर्थिक स्थिति र वित्तीय समस्या भने तनाउको कारण बन्नेछन्। केही महत्त्वपूर्ण कामहरूमा नराम्रो वित्तीय स्थितिको कारण रोक लाग्नेछ।
कीर्तिपुर हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ
बिहीबार, वैशाख २४, २०८३
उनीहरुविरुद्ध थप अनुसन्धानका लागि सात दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
बिहीबार, वैशाख २४, २०८३
दुर्घटनामा परी गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ बोगटीले बताए ।
सीके राउतले भने - सरकारविरुद्धको आन्दोलन मोफसलमा हैन सिंहदरबार र बालुवाटार केन्द्रित हुनुपर्छ
बिहीबार, वैशाख २४, २०८३
प्रधानन्यायाधीशका लागि डा. मनोजकुमार शर्माको नाम सिफारिस
बिहीबार, वैशाख २४, २०८३
सिंहदरबारमा बसेको परिषद् बैठकले बदलिँदो राजनीतिक समीकरण र न्यायालयभित्रको चासोबीच शर्मालाई सर्वोच्च अदालतको नेतृत्वका लागि अघि सारेको हो ।
तुइन खोलामा ढुङ्गा खसेर गाडीमा आगलागी
बिहीबार, वैशाख २४, २०८३
दुर्घटनाबाट मानवीय क्षति भने नभएको उनले बताए ।
साताको लोकप्रिय

