अभिभावकले गरे आइतबारको बिदा कटौतीको माग
बिहीबार, वैशाख २४, २०८३
साथै, धेरै बालबालिका आइतबार बिदाका कारण मोबाइल, टिभी तथा सामाजिक सञ्जालमा बढी समय बिताउन थालेका छन्, जसले अध्ययनप्रतिको रुचि घटाउँदै लगेको अभिभावकहरूको गुनासो रहेको छ ।
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
बिहीबार, वैशाख २४, २०८३
ठेकेदार कम्पनीलाई कर छुट दिएर राज्यलाई नोक्सानी गराएको आरोपमा कार्की लगायत तत्कालीन नेपाल सरकारका सचिवसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
प्राधिकरणले भन्यो - हुरी चलिरहेको छ घरका झ्याल–ढोका बन्द गर्नू
बिहीबार, वैशाख २४, २०८३
मोटरसाइकल वा सवारीसाधन चलाइरहेका व्यक्तिलाई सवारी रोकेर सुरक्षित स्थानमा बस्न पनि आग्रह गरिएको छ ।
महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जना धरौटीमा रिहा
बिहीबार, वैशाख २४, २०८३
उनीहरूविरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन् ।
वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं ठगी, पाँच जना पक्राउ
बिहीबार, वैशाख २४, २०८३
श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जनाबाट १२ लाख २५ हजार र नमुनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट पाँच लाख ५० हजार ठगेका थिए ।
कमलपोखरी पुरेर बनाइएको छायाँदेवी कम्प्लेक्स भत्काउन माग
बिहीबार, वैशाख २४, २०८३
सम्पदा संरक्षण नेपालका सभापति कवीर डङ्गोलले ठमेलको कमलपोखरी पुरानै स्वरुपमा पुनःस्थापित नभएसम्म अभियान जारी रहने बताउनुभयो ।
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति
बिहीबार, वैशाख २४, २०८३
युगानुकुल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा ट्रेकिङ अनुमति अनिवार्य
बिहीबार, वैशाख २४, २०८३
गैरकानुनी गतिविधि गरेको पाइएमा विद्यमान अध्यागमन कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।
नेप्सेमा सामान्य सुधार
बिहीबार, वैशाख २४, २०८३
लघुवित्त शून्य दशमलव ३५, व्यापार एक दशमलव ५७ र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
विभेदकारी सडक विस्तारको विरोधमा वीरगन्जमा प्रदर्शन
बिहीबार, वैशाख २४, २०८३
भइरहेको २५–२५ मिटर सडक विस्तारको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।
भिजिट भिसामा घरेलु कामदार बनेर विदेशिने महिलाको तथ्यांक राज्यसँग छैन : मन्त्री यादव
बिहीबार, वैशाख २४, २०८३
उक्त छलफलमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।
बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ
बिहीबार, वैशाख २४, २०८३
पीडित महिलाले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएपछि प्रहरीले घटनाका आरोपितलाई पक्राउ गरेको हो । पीडित महिलालाई पटक–पटक धम्क्याउँदै र जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
बिहीबार, वैशाख २४, २०८३
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५५ कायम भएको छ ।
साताको लोकप्रिय

