फिफा विश्वकप : इक्वेडरविरुद्ध आइभोरी कोस्टको विजयी
काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्तगको खेलमा आइभोरी कोस्टले विजयी सुरुवात गरेको छ ।
अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको समूह (ई) अन्र्तगत खेलमा इक्वेडरलाई १-० ले हराउदै विजयी हात पारेको हो ।
अमद डियालोले खेलको खेलको ८०औँ मिनेटमा गोल गरेपछि आइभोरी कोस्ट विजयी भएको हो ।
प्रकाशित मिति: सोमबार, असार १, २०८३ ०८:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

