Harsamaya
हर समय
हर समय
सिन्धुलीको धुराबजारमा घरको भान्सामा आगो लाग्दा बुहारीको मृत्यु, ससुरा घाइते
सिन्धुलीको धुराबजारमा घरको भान्सामा आगो लाग्दा बुहारीको मृत्यु, ससुरा घाइते स्थानीय बासिन्दाले आगलागी भएको खबर प्रहरीलाई दिए लगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
गाँजा ओसारपसार गर्न खोज्ने दुई भारतीय नागरिक विमानस्थलबाटै पक्राउ
गाँजा ओसारपसार गर्न खोज्ने दुई भारतीय नागरिक विमानस्थलबाटै पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडान हुँदै बैंककबाट काठमाडौं आएका सिंहलाई जाँच गर्ने क्रममा उनको लगेजबाट लागू औषध फेला परेपछि पक्राउ गरेको हो ।
आजको मौसम: देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो
आजको मौसम: देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ । 
अमेरिकी डलर र युरोको भाउ स्थिर, बाँकीको यस्तो छ  विनिमयदर
अमेरिकी डलर र युरोको भाउ स्थिर, बाँकीको यस्तो छ विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ २५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ २४ पैसा र बिक्रीदर ११० रुपैयाँ ७० पैसा तोकिएको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
शेखरले भनेः निर्वाचनमा भाग लिन कांग्रेस तयारीमा लागिसक्यो
शेखरले भनेः निर्वाचनमा भाग लिन कांग्रेस तयारीमा लागिसक्यो नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन्।
निर्वाचनको प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था
निर्वाचनको प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबही गरिनेछ । ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुमगन समितिलाई गराउनुपर्ने व्यवस्था गरिएको छ ।
बाल सुधारगृहको निरीक्षणमा पुगे गृहमन्त्री अर्याल
बाल सुधारगृहको निरीक्षणमा पुगे गृहमन्त्री अर्याल आजै मन्त्री अर्यालले नेपाल सरकारको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको ‘निशान छाप’ चिह्न निर्माण गरेका हिमालय गौतमसँग भेट गरेका छन्। अस्वस्थ अवस्थामा रहेका उनकै निवास इमाडोल पुगेर मन्त्री अर्यालले गौतम परिवारसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
प्रधानमन्त्री भेट्न रास्वपा नेताहरू लिएर बालुवाटार पुगे रवि
प्रधानमन्त्री भेट्न रास्वपा नेताहरू लिएर बालुवाटार पुगे रवि आइतबार साँझ उनीसँगै उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले,  महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू शिशिर खनाल र सोभिता गौतम पुगेका हुन्। अहिले उनीहरूबीच छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।
टी-२० विश्वकपको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा
टी-२० विश्वकपको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा आईसीसी टी–२० विश्वकपको १०औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा २० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘सी’ मा परेको छ । समूहमा नेपालसँगै बंगलादेश, इङ्ल्यान्ड, वेस्ट...
गहना चोर्ने र बेच्ने दुई जना तारकेश्वरबाट पक्राउ
गहना चोर्ने र बेच्ने दुई जना तारकेश्वरबाट पक्राउ प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका–४ माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँको नयाँबसपार्क बस्ने २४ वर्षीय अशोक क्षेत्री र रसुवाको नौकुण्ड गाउँपालिलिका–१ घर भई काठमाडौँको नयाँबजार बस्ने...
प्रधानमन्त्रीले लिइन् 'ग्रे लिस्ट' बाहिर निकाल्न भइरहेको तयारीबारे जानकारी 
प्रधानमन्त्रीले लिइन् 'ग्रे लिस्ट' बाहिर निकाल्न भइरहेको तयारीबारे जानकारी  आज अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव भुपाल बराल र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्व पौडेलसमेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायहरूबाट ब्रिफिङ लिएकी हुन् ।
Weather Update