असिना पानीसहितको चट्याङले २४ भेडा मरे, भक्तबहादुरको बिचल्ली
सोमबार, वैशाख २८, २०८३
थपलियाका अनुसार भेडापालक भक्त बहादुर बडुवालका चट्याङ्गमा परेर २४ भेडा मर्नुका साथै ६ वटा भेडा अझै बेपत्ता भएको जानकारी दिए ।
यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
सोमबार, वैशाख २८, २०८३
उनले भने, हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने भएको छ । त्यस्तै उनले सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने पनि जानकारी दिए ।
सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन् : उपसभापति शर्मा
सोमबार, वैशाख २८, २०८३
नेपाली काँग्रेस लोकतान्त्रिक पद्धतीलाई मान्ने पार्टी भएकाले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्ने र जनविरोधी क्रियाकलापमा खवरदारी गर्ने बताए ।
विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश
सोमबार, वैशाख २८, २०८३
अदालतले उक्त विषयमा आगामी जेठ ४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
‘सरकार राष्ट्रिय स्वाधीनतमा कामकाजी, नागरिकमाथि अत्याचारी’
सोमबार, वैशाख २८, २०८३
सोमवार राजधानीमा गरे कार्यक्रममा गुरुङले राष्ट्रिय सहमतिसहति भारतसंग कुटनीतिक वार्तामार्फत समस्या समाधान गर्न सकिने धराणा व्यक्त गरे ।
सांसद खरेलको स्पष्टीकरण : स्मार्ट टेलिकमको विषयमा एउटा मिटिङ समेत गरेको छैन
सोमबार, वैशाख २८, २०८३
यस समाचारले आफ्नो मान, प्रतिष्ठा, संसद र पार्टीप्रति पनि अपमान गरेको उनको ठहर छ ।
संसदलाई पङ्गु बनाउने र लोकतन्त्रको क्षयीकरण गर्ने प्रयास भइरहेको छ : सांसद सुवेदी
सोमबार, वैशाख २८, २०८३
बहुदलीय राजनीतिक प्रणालीको परम्परा विपरित छ ।’
सांसद ओलीको टिप्पणीः ‘गरीबको मृत्युलाई बेवास्ता गरियो, सरकार भुईँमान्छेबाट टाढा छ’
सोमबार, वैशाख २८, २०८३
तर ती घटनाप्रति सरकारले कुनै समवेदना नजनाएको भन्दै उनले आलोचना गरिन्।
आठ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
सोमबार, वैशाख २८, २०८३
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गरेका हुन् ।
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्ने सदस्यहरु मनोनीत
सोमबार, वैशाख २८, २०८३
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले ७ सदस्य मनोनीत गरेको जानकारी गराए ।
हर्क साम्पाङको प्रश्न: लिपुलेकमा भारतले नाका खोल्यो तर सरकार किन मौन छ ?
सोमबार, वैशाख २८, २०८३
‘लिपुलेकमा भारतमा नाका खोलेर चलाइरहेको छ । तर सरकार किन मौन छ ?’ उनले प्रश्न गरे ।
साताको लोकप्रिय

