Harsamaya
हर समय
हर समय
सिन्धुपाल्चोक २ मा क्षेत्रीय सभापतिका कारण चुनाव हारेको वंशलालको प्रतिवेदन
सिन्धुपाल्चोक २ मा क्षेत्रीय सभापतिका कारण चुनाव हारेको वंशलालको प्रतिवेदन केन्द्रीय कार्यालयमा कारवाही सिफारिस गरेको लामो पत्रमा तामाङले यसअघि पार्टीले पाएको मत र अहिले पाएको मतको पनि तुलना गरेका छन् । 
जरालाई केन्द्र र केन्द्रलाई जरासँग जोड्न सदस्यता अभियान  : महामन्त्री पौडेल
जरालाई केन्द्र र केन्द्रलाई जरासँग जोड्न सदस्यता अभियान  : महामन्त्री पौडेल ‘म उहाँलाई आदरपूर्वक आग्रह गर्न चाहन्छु । तपाईँको इतिहास मेट्न होइन सुरक्षित गर्न खोजेका हौँ ।’
मधेश मुख्यमन्त्रीले जेठ १ गते विश्वासको मत लिने
मधेश मुख्यमन्त्रीले जेठ १ गते विश्वासको मत लिने ३० दिन भित्रमा मुख्यमन्त्रीले विश्वासको मत दिनुपर्ने संवैधानिक प्रावधानअनुसार जेठ १ गते विश्वासको मत लिन लागेका हुन् । 
विदेशी मुद्राको भाउ कति पुग्यो ?
विदेशी मुद्राको भाउ कति पुग्यो ? यस्तै, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।
एसइईमा एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड 
एसइईमा एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड  उनका अनुसार परीक्षामा दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड भएका छन् ।
यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित आज दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ।मध्यमसम्मको वर्षा भैरहेको छ ।
आजको राशिफल : कसैलाई पद–प्रतिष्ठा, कसैलाई प्रेम र धनलाभको संकेत
आजको राशिफल : कसैलाई पद–प्रतिष्ठा, कसैलाई प्रेम र धनलाभको संकेत मेष : साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । ध्यान र योग आध्यात्मिक साथै भौतिक लाभको लागि लाभदायी साबित हुनेछन्। अध्ययन नगरेर बाहिरी गतिविधिहरुमा भाग लिनाले आफ्ना आमाबाबुका क्रोधको सामना गर्नु पर्छ।
ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश खुलाइ बाटाको म्यादबाहेक सात दिनभित्र विपक्षीहरुलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ ।
प्रधानमन्त्री उठेर हिँडेपछि विपक्षीको आलोचना : ‘राष्ट्रकै लज्जाको विषय’
प्रधानमन्त्री उठेर हिँडेपछि विपक्षीको आलोचना : ‘राष्ट्रकै लज्जाको विषय’ देशकै प्रमुख व्यक्ति राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै उठेर हिँड्नु अस्वभनीय हर्कत भएको टिप्पणी गरे ।
प्रधानमन्त्रीले नीति तथा कार्यक्रम बहिष्कार गरेर हिँडे - गुरु बराल
प्रधानमन्त्रीले नीति तथा कार्यक्रम बहिष्कार गरेर हिँडे - गुरु बराल उनले संयुक्त सदनमा हुने राष्ट्रिय महत्वका बैठकमा राष्ट्रिय पोशाकको अनिवार्य परिपालना हुनुपर्ने धारणा राख्दै सभामुखमार्फत रुलिङको माग गरे ।
चेकजाँचबाट बच्न झोला फालेर फरार
चेकजाँचबाट बच्न झोला फालेर फरार फालिएको झोला चेकजाँच गर्दा पाँचसय दरका ४० बण्डल भारतीय नोट फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बरामद रकम २० लाख भारतीय रुपैयाँ रहेको उनले बताए ।
कांग्रेस केन्द्रीय समितिमा १९ जना मनोनीत
कांग्रेस केन्द्रीय समितिमा १९ जना मनोनीत नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम सभापति थापाले महाधिवेशन प्रतिनिधिहरूमध्येबाट केन्द्रीय सदस्य मनोनयन गरेका हुन् ।
Weather Update