Harsamaya
हर समय
हर समय
भोटेकोशी तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सिन्धुपाल्चोकका जनप्रतिनिधिको माग
भोटेकोशी तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सिन्धुपाल्चोकका जनप्रतिनिधिको माग छलफलमा सिन्धुपाल्चोक क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य युवराज दुलाल, नेकपा नेता माधव सापकोटा, बागमती प्रदेशसभा सदस्य अमृता नेपाल तथा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो।
बाढीपछि उद्धार र सुरक्षाकालागि ७ हजार ९९२ प्रहरी परिचालन, ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म
बाढीपछि उद्धार र सुरक्षाकालागि ७ हजार ९९२ प्रहरी परिचालन, ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना र शव पहिचान तथा व्यवस्थापनका लागि ७१५ प्रहरी खटिएका छन्।
त्रिशूली मावि तहसनहस, शिक्षकको साहसले बच्यो सयौँ विद्यार्थीको ज्यान
त्रिशूली मावि तहसनहस, शिक्षकको साहसले बच्यो सयौँ विद्यार्थीको ज्यान कक्षा ८ देखि १२ सम्मका ९०० भन्दा बढी विद्यार्थी कक्षाकोठामा अध्ययनरत थिए। अन्य विद्यार्थी विद्यालय बस तथा पैदल विद्यालय परिसरमा प्रवेश गर्दै थिए।
बाढी प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न बाल अधिकार परिषद्को अपील
बाढी प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न बाल अधिकार परिषद्को अपील मंगलबार एक सुचना जारी गर्दै परिषद्ले भदौ १० गते आएको बाढीबाट प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराउने क्रममा खिचिएका फोटो तथा भिडियो सार्वजनिक नगर्न आग्रह गरेको हो ।
भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने
भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका साथै पुनस्र्थापना, पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
बाढीमा एक हजार बढी शव फेला, ८४७ अझै पहिचानविहीन
बाढीमा एक हजार बढी शव फेला, ८४७ अझै पहिचानविहीन बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ भने ६५ जना प्रहरी प्रभावित भएका छन्। २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल (भिडियोसहित)
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल (भिडियोसहित) नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनको तयारी चलिरहेका बेला विशेष महाधिवेशनको वैधानिकताबारेको विवाद सर्वोच्च अदालतको पुनरावलोकन बेञ्चमा विचाराधीन छ ।
एउटै छानोमुनि २४ जनाको मृत्यु, अब एक सेकेन्ड पनि ढिला गर्ने छुट छैन : बासना थापा
एउटै छानोमुनि २४ जनाको मृत्यु, अब एक सेकेन्ड पनि ढिला गर्ने छुट छैन : बासना थापा उनले एउटै छानो र एउटै कोठाभित्र २४ जना नागरिकको ज्यान जाने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै अब उद्धारमा एक सेकेन्ड पनि ढिला गर्न नहुने बताएकी हुन् । 
बाढीमा ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि अपनाउनुपर्ने प्रक्रिया सार्वजनिक
बाढीमा ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि अपनाउनुपर्ने प्रक्रिया सार्वजनिक भारतीय दूतावासका अनुसार मृतकका आफन्तले नेपाल प्रहरीको वेबसाइटमा राखिएका शवका तस्बिर तथा विवरणका आधारमा शव पहिचान गर्न सक्नेछन्।
९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार 
९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार  पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको जनाइएको छ । पहिचान हुन नसकेका शव तथा मानव अंगको विवरण नेपाल प्रहरीको विपद् सम्बन्धी पोर्टलमा उपलब्ध गराइएको छ ।
बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने
बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने साथै समितिले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका आर्थिक सहायता सम्बन्धी कार्यविधि बनाई लागू गर्ने निर्णयसमेत गरेको जनाएको छ ।
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै सरकारी संयन्त्र परिचालन गरिएको जानकारी दिए। 
Weather Update