Harsamaya
हर समय
हर समय
केरुङसम्मको राष्ट्रिय राजमार्ग पुनः सञ्चालनको प्रयास जारी (भिडियोसहित)
केरुङसम्मको राष्ट्रिय राजमार्ग पुनः सञ्चालनको प्रयास जारी (भिडियोसहित) केरुङ काउन्टीको सिन्जियाङ गाउँमा चाइना रेलवे ग्रुप लिमिटेडका १०० भन्दा बढी कामदारहरू सक्रिय रुपमा काम गर्दै ढुंगा भरेर ग्याबियन बक्स तयार पारिरहेका छन्।
२७ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नुवाकोट र रसुवामा उच्च सम्भावना
२७ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नुवाकोट र रसुवामा उच्च सम्भावना यस्तै नुवाकोट र रसुवाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ।
बाढीले मुख्य सडक भत्काएपछि धादिङ पुग्न चार वैकल्पिक रुट 
बाढीले मुख्य सडक भत्काएपछि धादिङ पुग्न चार वैकल्पिक रुट  वैकल्पिक सडकलाई तत्काल सवारी सञ्चालनयोग्य बनाउन सम्बन्धित सरकारी निकायलाई सडक स्तरोन्नति तथा आकस्मिक मर्मतको जिम्मेवारी दिइएको छ।
बाढीपछि कोरला नाकातर्फ १०८ कन्टेनर 
बाढीपछि कोरला नाकातर्फ १०८ कन्टेनर  आगामी दसैँका लागि आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन अहिले नै कोरला नाकाबाट हुने आयातलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।
लम्ती खोलाले बगाउँदा छेडागाडका ४५ वर्षीय महतारा बेपत्ता
लम्ती खोलाले बगाउँदा छेडागाडका ४५ वर्षीय महतारा बेपत्ता उपचारपछि थलहबाट घर फर्किने क्रममा सोमबार साँझ छेडागाड नगरपालिका–१० र ११ को सीमामा पर्ने लम्ती खोलाले महतारालाई बगाएको स्थानीय कर्णबहादुर खड्काले जानकारी दिएका छन्।
 ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन
 ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन प्रहरीले शव व्यवस्थापनामा महिला ८८ , पुरुष १०९ र पहिचान नखुलेको २१६ जना रहेको छ । 
ट्राफिक प्रहरीले गर्यो ७७१ जनालाई कारबाही
ट्राफिक प्रहरीले गर्यो ७७१ जनालाई कारबाही यसैगरी, तीव्रगतिमा १११, हर्न निषेधमा २६, लेन क्रसमा ४१, अवस्था ठिक नभएको २३, एकतर्फीमा ११ र अन्यमा ४३२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 
आजको तस्वीर:  देवीघाट
आजको तस्वीर: देवीघाट
नेपाली सेनाले गर्यो एकैदिन १०९ जनाको उद्धार
नेपाली सेनाले गर्यो एकैदिन १०९ जनाको उद्धार नेपाली सेनाले सोमबार साँझ ७ बजेसम्मको खोज तथा उद्धार अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रमा टनेलभित्र समेत विशेष टोली परिचालन गरी खोजी कार्य भइरहेको जनाएको छ ।
आज देशभर बदली, केही स्थानमा ठूलो पानी पर्ने 
आज देशभर बदली, केही स्थानमा ठूलो पानी पर्ने  राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।
 भक्तजनमाथि चक्कु प्रहारप्रति पाँचपोखरीको गम्भीर ध्यानाकर्षण
 भक्तजनमाथि चक्कु प्रहारप्रति पाँचपोखरीको गम्भीर ध्यानाकर्षण गर्ने तयारी भए पनि प्रतिकूल मौसम र बाक्लो हुस्सुका कारण उडान सम्भव नभएपछि स्थानीय होटल व्यवसायीहरूले घाइतेलाई करिब आठ घण्टा पैदल बोकेर देउरालीसम्म पुर्‍याएका थिए।
बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित, सयौं बेपत्ता : १८ विद्यालय ध्वस्त
बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित, सयौं बेपत्ता : १८ विद्यालय ध्वस्त मृतकमध्ये कम्तीमा १४ जना भन्दा बढी बालबालिका छन् भने सयौं अझै बेपत्ता छन् । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र प्रभावितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
Weather Update