Harsamaya
हर समय
हर समय
 सुधन गुरुङलाई ‘क्लिन चिट’: आजै सपथ हुने
 सुधन गुरुङलाई ‘क्लिन चिट’: आजै सपथ हुने गुरुङमाथि लागेको आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै उनको सम्पत्ति र सेयर कारोबारलाई वैध ठहर गरिदियो।
 रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन
 रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन बैठकले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ भने निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।
 ‘छ्यादी घ्याङ’लाई ‘ट्रेकिङ हब’ बनाउने हेलम्बुको योजना
 ‘छ्यादी घ्याङ’लाई ‘ट्रेकिङ हब’ बनाउने हेलम्बुको योजना साथै, लाङटाङ राष्ट्रिय निकुञ्जको वन क्षेत्र र हिमाली भू–दृश्यले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ।
सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना यसका लागि वान डोर बिजनेस रजिष्ट्रेसन प्लेटफर्म सञ्चालनमा ल्याइने व्यवस्था गरिएको छ ।
जेठ २६: धान रोपाइँ सुरु
जेठ २६: धान रोपाइँ सुरु
 ट्रम्पको दाबीः दुई हप्ताभित्र इरानमाथि पूर्ण विजय हासिल हुने
 ट्रम्पको दाबीः दुई हप्ताभित्र इरानमाथि पूर्ण विजय हासिल हुने सिनेटर लिन्डसे ग्राहमको चुनावी अभियानका लागि आयोजित एक भर्चुअल टेलि–र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् ।
फुटपाथ क्षति पुर्याएको आरोपमा १ लाख रुपैयाँ जरिवाना
फुटपाथ क्षति पुर्याएको आरोपमा १ लाख रुपैयाँ जरिवाना महानगर प्रहरीका अनुसार जमलस्थित फुटपाथमा अनुमति बिना खनि क्षति पुर्याउने कार्य भएको पाइएपछि कम्पनीमाथि कारबाही गरिएको हो । 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? आज चाँदीको मूल्य ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य चार हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो । 
मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने
मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने राष्ट्र बैंकले यो व्यवस्थाले डिजिटल कारोबार गर्ने लघु तथा साना व्यवसायीको वित्तीय पहुँच विस्तार गर्न सहयोग पुग्ने जनाएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ वक्यौता उठाइने
११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ वक्यौता उठाइने महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका विषयहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।
मधेश आन्दोलनका सहीद परिवारले मुख्यमन्त्री कार्यालय घेर्ने
मधेश आन्दोलनका सहीद परिवारले मुख्यमन्त्री कार्यालय घेर्ने उनले यस वर्ष पनि प्रतिष्ठानको बजेट फ्रिज हुने निश्चित भएको बताए । 
Weather Update