Harsamaya
हर समय
हर समय
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै यसैगरी, आजै अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 
गृहमन्त्रीले भने - रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन 
गृहमन्त्रीले भने - रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन  उनले कठिन परिस्थितिका बाबजुद सुरक्षाकर्मीले जोखिम मोलेर शव तथा प्रभावितको उद्धारमा काम गरिरहेको उल्लेख गरे ।
बाढीमा मृत्यु हुनेको संख्या १ हजार ५० पुग्यो, अझै ३ ९१६ सम्पर्कविहीन
बाढीमा मृत्यु हुनेको संख्या १ हजार ५० पुग्यो, अझै ३ ९१६ सम्पर्कविहीन फेला परेका शवमध्ये चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा १४२, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जना छन्।
विपद्का बीच सरकारको सन्देश : ‘नेपाल बन्द छैन, भ्रमणका लागि खुला छ’
विपद्का बीच सरकारको सन्देश : ‘नेपाल बन्द छैन, भ्रमणका लागि खुला छ’ विपद्बाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जालमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सबैप्रति आभार व्यक्त गरेको छ ।
‘यो पागलपन रोक्नुपर्छ’ भन्ने गुटेरेसको त्यो अभिव्यक्ति र भोटेकोशीको बाढी
‘यो पागलपन रोक्नुपर्छ’ भन्ने गुटेरेसको त्यो अभिव्यक्ति र भोटेकोशीको बाढी न्यायको माग अब यी प्रतिबद्धतालाई स्थानीय तहसम्म चाँडो र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकताको रूपमा देखा परिरहेको छ ।
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आव्हान
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आव्हान लायन्स क्लब्स इन्टरनेशनल तथा ‘खाल्सा एड’ सँगको सहकार्यमा मानवीय सहायता जुटाउने उद्देश्यले उनी नेपाल आएका हुन् ।
त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त भएका छन् ।
बाढी प्रभावितका लागि सिन्धुपाल्चोक कांग्रेसद्वारा ६ लाख ९१ हजार सहयोग
बाढी प्रभावितका लागि सिन्धुपाल्चोक कांग्रेसद्वारा ६ लाख ९१ हजार सहयोग संकलित उक्त रकम मंगलबार काठमाडौंको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पुगेर पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको हो।
पाँचपोखरीले दियो स्थानीय तहलाई नै राहत, तीन वटा पालिकालाई १२ लाख सहयोग गर्ने
पाँचपोखरीले दियो स्थानीय तहलाई नै राहत, तीन वटा पालिकालाई १२ लाख सहयोग गर्ने ५ लाख, उत्तरगया गाउँपालिकालाई रु. ५ लाख र आमाछोदिङ्मो गाउँपालिकालाई रु. २ लाख उपलब्ध गराइनेछ।
  कांग्रेसभित्रको एकताको विषयमा डा. शेखरले गरे आफूनिकटकासँग छलफल
  कांग्रेसभित्रको एकताको विषयमा डा. शेखरले गरे आफूनिकटकासँग छलफल विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा मंगलबार कोइरालाले बोलाएको छलफलमा कांग्रेसका केन्द्रीय नेताहरू, संघीय सांसद तथा राष्ट्रिय सभा सदस्यहरूको सहभागिता रहेको थियो।
बाह्रविसेले पालिकाका मृतक र बेपत्ता परिवारलाई १ लाख १५ हजार राहत दिने
बाह्रविसेले पालिकाका मृतक र बेपत्ता परिवारलाई १ लाख १५ हजार राहत दिने  उक्त रकम नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट प्रदान गरिनेछ।
बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने
बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने उनका अनुसार आवश्यक परेमा परिवारको पहिचान तथा धार्मिक संस्कारका लागि अस्थायी रूपमा गाडिएका शव उत्खनन गर्न अनुमति दिइनेछ । 
Weather Update