Harsamaya
हर समय
हर समय
नुवाकोट जिप दुर्घटनामा सञ्जीवकुमारको मृत्यु
नुवाकोट जिप दुर्घटनामा सञ्जीवकुमारको मृत्यु लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । 
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ? ५८ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १ सय ९३ रुपैयाँ ६४ र बिक्रीदर १ सय ९४ रुपैयाँ ४० पैसा, निर्धारण गरिएको छ ।
चट्याङ्गसहित वर्षाको सम्भावना
चट्याङ्गसहित वर्षाको सम्भावना सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
आजको राशिफल : प्रेम, सफलता र यात्राको शुभ संकेत, कसैलाई पदोन्नति त कसैलाई नयाँ अवसर
आजको राशिफल : प्रेम, सफलता र यात्राको शुभ संकेत, कसैलाई पदोन्नति त कसैलाई नयाँ अवसर कुम्भ : शत्रुहरु पराजित हुनेछन । धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ । तपाईंको आशा धेरै सुगन्धित र अचम्मलाग्दा फूल जस्तै फुल्नेछ। आफ्नो सामाजिक जीवनलाई बेवास्ता नगर्नुहोस्।
छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा आमा पक्राउ
छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा आमा पक्राउ अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ ५ः४५ बजे शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । 
कोलम्वियामा छापामार समूहबीच झडप, ४८ जनाको मृत्यु
कोलम्वियामा छापामार समूहबीच झडप, ४८ जनाको मृत्यु ‘शवहरू थुप्रोमा छन्, तिनीहरूलाई बाहिर निकाल्न आवश्यक छ,’ क्षेत्रीय राजधानी सान जोसे डेल ग्वाभियारका नगरप्रमुख विली रोड्रिगेज भने ।
विदेशमा रहेका नेपालीलाई सभामुखको आग्रह - नेपाल फर्कन तयारी हुनुहोस् 
विदेशमा रहेका नेपालीलाई सभामुखको आग्रह - नेपाल फर्कन तयारी हुनुहोस्  पुरुषोत्तम महोत्सव स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारण राखे । 
सात लाख बेरोजगार सूचीकृत
सात लाख बेरोजगार सूचीकृत आर्थिक वर्ष २०८१/८२ मा औसत रोजगारी दिनमा बागमती प्रदेशभित्रका स्थानीय तहले सबैभन्दा बढी ८० दिन र मधेस प्रदेशका स्थानीय तहले सबैभन्दा कम ४९ दशमलव १४ दिन रोजगारी प्रदान गरेका छन् ।
कालिगण्डकीमा खसेर प्रियान्सु बेपत्ता
कालिगण्डकीमा खसेर प्रियान्सु बेपत्ता खेल्दै नदी किनार पुगेका बेला पानी भर्न जाने क्रममा नदीमा खसेर प्रियान्सु वेपत्ता भएको घटनाबारे बेलुका करिब ६:२० बजे उनका दाजु नाता पर्ने १० वर्षीय रितिक साहनीले जानकारी गराएका थिए  । 
नेपाल इरानसँग पराजित
नेपाल इरानसँग पराजित जितसँगै इरान भने प्रतियोगिताको फाइनलमा पुगेको छ ।
रवीन्द्र ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश
रवीन्द्र ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रविन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठीक छैन या म बाहिर जाँदै छु भनेर कारण देखाइदिनुभएको भए हुन्थ्यो।’
Weather Update