Harsamaya
हर समय
हर समय
पुष २3: ऊर्जामन्त्री कुलमान घिसिङको राजीनामा देखि मन्त्री खरेलको स्पष्टोक्ति सम्म
पुष २3: ऊर्जामन्त्री कुलमान घिसिङको राजीनामा देखि मन्त्री खरेलको स्पष्टोक्ति सम्म भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पारे ।
प्रधानमन्त्रीले कुलमानलाई भनिन्- तपाईँले देशको लागि ठुलो गुन लगाउनुभयो
प्रधानमन्त्रीले कुलमानलाई भनिन्- तपाईँले देशको लागि ठुलो गुन लगाउनुभयो उनले बालुवाटारमा प्रधामन्त्री कार्कीसँग भेट गरी आज साँझ राजीनामापत्र बुझाएका हुन्। प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीन वटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकामा बधाई र धन्यवाद दिए।
ऊर्जामन्त्री घिसिङले दिए राजीनामा
ऊर्जामन्त्री घिसिङले दिए राजीनामा घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणपछि उनी वरिष्ठ उपसभापति भएका थिए ।
शंखरापुर नगरपालिकास्थित लप्सी फेदी जङ्गलमा बस दुर्घटनामा ४ जनाको मृत्यु, २७ घाइते
शंखरापुर नगरपालिकास्थित लप्सी फेदी जङ्गलमा बस दुर्घटनामा ४ जनाको मृत्यु, २७ घाइते घाइतेहरूको शंखरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु र नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।
गुण्डुस्थित ओलीको निवासमा  ओली  र लिङ्देनबिच भेटवार्ता
गुण्डुस्थित ओलीको निवासमा  ओली  र लिङ्देनबिच भेटवार्ता साथै, राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।उनीहरूबिच समसामयिक राजनीतिक परिस्थितिको गहिरो विश्लेषण र लामो संवाद भएको पनि बताए ।
महामन्त्रीद्वय  थापा र  शर्माको विशेष महाधिवेशन आह्वानमा पार्टीको आपत्ति,  विधानविपरीत गतिविधिमा संलग्न नहुन अपिल
महामन्त्रीद्वय थापा र शर्माको विशेष महाधिवेशन आह्वानमा पार्टीको आपत्ति, विधानविपरीत गतिविधिमा संलग्न नहुन अपिल विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।
कोशी राष्ट्रियसभा चुनाव : मतभारमा गठबन्धन हाबी, प्रतिस्पर्धा सीमित
कोशी राष्ट्रियसभा चुनाव : मतभारमा गठबन्धन हाबी, प्रतिस्पर्धा सीमित राजनीतिक रूपमा सबैभन्दा चासोको विषय भनेको मतभारको अन्तर हो । कोशी प्रदेशमा कुल ३ सय ६७ मतदाता रहेका छन् । ९३ प्रदेशसभा सदस्यको मत भार ५३ र २ सय ७४ स्थानीय तहका प्रमुख–उपप्रमुखको मत भार १९ तोकिएको छ ।
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना (भिडियोसहित)
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना (भिडियोसहित) जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रुपमा प्रयोग गरिएको बताएका छन् ।
राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री
राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय सभालाई प्रभावहिन होइन प्रभावकारी सदनको रुपमा स्थापित गर्ने बताएकी छन् । 
रौतहटमा कुकुरले एकैदिन ५० भन्दा बढीलाई टोक्यो, स्थानीय त्रसित
रौतहटमा कुकुरले एकैदिन ५० भन्दा बढीलाई टोक्यो, स्थानीय त्रसित रौतहटका विभिन्न स्थानमा एकैदिन छाडा छोडिएका कुकुरको टोकाइबाट ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । 
मधेशमा शान्ति कायम गर्न गृहमन्त्रीको सक्रियता
मधेशमा शान्ति कायम गर्न गृहमन्त्रीको सक्रियता गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयीक विषयमा छलफल गरेका छन् ।
कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित
कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित सुनिल बहादुर थापा
Weather Update