रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य
बिहीबार, पुस २४, २०८२
व्यावसायिक कृषिमा युवाहरूको आकर्षण बढिरहेको बताउँदै अध्यक्ष ओझाले पालिकाले स्वरोजगार अभिवृद्धिमा जोड दिएको उल्लेख गरे । उनले यहाँका एक सयभन्दा बढी युवा व्यावसायिक कृषिमा लागेका बताए ।
रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच भेटवार्ता
बिहीबार, पुस २४, २०८२
उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलगायत विषयमा कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
साँखु बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, २३ जना घाइतेको उपचार जारी
बिहीबार, पुस २४, २०८२
बुधबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।
रौतहटमा धान उत्पादन २१ हजार मेट्रिक टनले गिरावट
बिहीबार, पुस २४, २०८२
उत्पादकत्व पनि गत वर्षको प्रतिहेक्टर ३.२६ मेट्रिक टनबाट घटेर यस वर्ष ३.०२ मेट्रिक टनमा सीमित भएको छ।
विप्लव रोल्पाबाट चुनाव लड्ने
बिहीबार, पुस २४, २०८२
सिफारिसप्रति प्रतिक्रिया जनाउँदै विप्लवले सामाजिक सञ्जाल मार्फत पार्टी, सहयोद्धाहरु र समर्थकप्रति आभार व्यक्त गरेका छन् ।
एसपी सुवास चन्द्र बोहरा एसएसपीमा बढुवा सिफारिस
बिहीबार, पुस २४, २०८२
नेपाल प्रहरी संगठनको कार्यसम्पादन, नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीप्रतिको प्रतिबद्धताको आधारमा गरिएको बढुवा प्रक्रियामा एसपी बोहरा एसएसपीमा सिफारिस भएका हुन् ।
प्रहरीमाथि चक्कु प्रहार गर्ने चार जना पक्राउ
बिहीबार, पुस २४, २०८२
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भागेका फरार कैदी रहेको अनुसन्धानबाट खुलेको छ ।
होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ ४ देखि
बिहीबार, पुस २४, २०८२
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
बिहीबार, पुस २४, २०८२
नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।
विश्वप्रसिद्ध होटल चेन म्यारियट अब लुम्बिनीमा : ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’का रूपमा विकसित हुने
बिहीबार, पुस २४, २०८२
रिसोर्टमा अत्याधुनिक म्युजिकल फाउन्टेन (सङ्गीतमय फोहोरा), थ्रिडी वाटर स्क्रिन, मोटर बोटिङ र मिनी क्रुजको सुविधा उपलब्ध हुनेछ । साथै, नेपालमै पहिलो पटक ‘वाटर रेस्टुरेन्ट’ र ‘वाटर स्पा’ को पनि अवधारणा ल्याइने उल्लेख गरिएको छ ।
अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले गोली चलाउँदा एक महिलाको मृत्यु
बिहीबार, पुस २४, २०८२
गृह सुरक्षा विभाग (डीएसएस) ले भने ती महिलाले कारले ठोकाउन खोजेपछि अध्यागमन अधिकारी गोली चलाउन बाध्य भएको दाबी गरेको छ। अधिकारीले आत्मरक्षामा गोली चलाएको गृह सुरक्षा सचिव क्रिस्टी नोएमले दाबी गरेकी छिन् ।
निर्वाचन प्रहरीमा खुल्यो भर्ना, शुक्रबारदेखि आवेदन दिन सकिने
बिहीबार, पुस २४, २०८२
निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्नेछ। पूर्व सुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन...
घट्यो अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विदेशी विनिमय दर
बिहीबार, पुस २४, २०८२
युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ २६ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।
साताको लोकप्रिय

