Harsamaya
हर समय
हर समय
यी वस्तुमा बढ्यो अन्तःशुल्क, जङ्‍क फुडदेखि मदिरा र चुरोटसम्म महँगिने
यी वस्तुमा बढ्यो अन्तःशुल्क, जङ्‍क फुडदेखि मदिरा र चुरोटसम्म महँगिने प्रतिकिलो १८ रुपैयाँबाट बढाएर ३० रुपैयाँ बनाइएको छ। केक, बिस्कुट, कुकिज, पेस्ट्री, वेफरलगायत बेकरी उत्पादनमा समेत कर वृद्धि गरिएको छ।
 विदेशी मुद्राको विनिमय दर कति ?
 विदेशी मुद्राको विनिमय दर कति ? यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
सातै प्रदेशमा चट्याङ्गसहित पानी पर्ने
सातै प्रदेशमा चट्याङ्गसहित पानी पर्ने आज राती सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
साहित्य र वाङ्मय राष्ट्रको आत्मा हो : जयराज आचार्य (भिडियोसहित)
साहित्य र वाङ्मय राष्ट्रको आत्मा हो : जयराज आचार्य (भिडियोसहित) आचार्यले कविता र साहित्यले समाजलाई सभ्य र समृद्ध बनाउन ठूलो भूमिका खेल्ने बताए । उनले नेपाल आर्थिक रूपमा गरिब भए पनि साहित्य र वाङ्मयका दृष्टिले समृद्ध रहेको धारणा राखे ।
बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन (भिडियोसहित)
बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन (भिडियोसहित) पुनले वर्तमान बजेटलाई ‘फुलेको र वितरणमुखी’ भन्दै यसले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न नसक्ने बताएका छन्। अनुदान, छुट र सामाजिक सुरक्षा विस्तार सकारात्मक भए पनि त्यसका लागि आवश्यक स्रोत सुनिश्चित नभएको उनको भनाइ छ।
चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)
चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक (भिडियोसहित) शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित आइएनआई सिनेमाजमा आयोजित एक समारोहकाबीच उक्त ट्रेलर सार्वजनिक गरिएको हो ।
यस्तो छ आर्थिक वर्ष २०८३/८४ को बजेट (पूर्णपाठसहित)
यस्तो छ आर्थिक वर्ष २०८३/८४ को बजेट (पूर्णपाठसहित) शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्यार्थी आदानप्रदानदेखि हिमाल नामकरण र विमानस्थल स्तरोन्नतिसम्मका योजना सार्वजनिक गरेका हुन् ।
सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन
सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन आगामी वर्षबाट सुरु गरिने र बसुन्धारा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने जानकारी दिए ।
२१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक
२१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो आकारको बजेट ल्याएको बताएका हुन् ।
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट सरकारले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोडबजेट विनियोजन गरेको छ ।
कर्मचारीको तलब वृद्धि
कर्मचारीको तलब वृद्धि नयाँ तलब स्केल साउन १ बाट लागु हुनेछ ।
Weather Update