सगरमाथामा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
बिहीबार, जेठ १४, २०८३
यहाँसम्मको यात्रामा सहयोग, शुभकामना र हौसला प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद।’
न्यायाधीश भुवन गिरीलाई तत्काल निलम्बनको माग गर्दै रावल अनसन बस्ने
बिहीबार, जेठ १४, २०८३
नियुक्ती पाएका गिरीको सर्वोच्च अदालतमा बलात्कार मुद्दा विचाराधिन रहेकोले न्यायाधीश भुवन गिरीलाई तुरुन्त निलम्बन गरियोस्’ रावलले भनिन् ।
आयोगको प्रतिवेदनले कार्की आयोगमाथिको शंका बलियो बनायो : कांग्रेस
बिहीबार, जेठ १४, २०८३
मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले समेत उक्त प्रतिवेदनलाई अपर्याप्त देखाएको कांग्रेसको भनाइ छ ।
पृथ्वीचोकमा रहेका अतिक्रमित संरचनामाथि डोजर
बिहीबार, जेठ १४, २०८३
महानगरले बिहीबार सहारा क्लब, सामुदायिक सेवा केन्द्र, जिफन्ट र ट्रेड युनियन कंग्रेस लगायत संघसंस्थाका् भवनमा डोजर चलाएको हो ।
कान्तिपुर ‘थिएटर’मा ‘महाभारत’
बिहीबार, जेठ १४, २०८३
भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेका छन्
१० महिनामा एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
बिहीबार, जेठ १४, २०८३
चालु आवको १० महिनामा एक खर्ब ५७ करोड मूल्य पर्ने आठ लाख ९५ हजार दुई सय ४६ किलोलिटर डिजेल आयात भएको छ ।
ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै काठमाडौंमा प्रदर्शन
बिहीबार, जेठ १४, २०८३
नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले अन्तराष्ट्रिय कानूनको समेत उलंघन गर्दै ट्रेड युनियन अधिकार खारेज गर्ने काम उचित नभएको बताए ।
९७ लाख ५८ हजार ठगीको अभियोगमा ६ जना पक्राउ
बिहीबार, जेठ १४, २०८३
कृष्णप्रसादले दुबइको लोभ दोखाएर एक जनाबाट १० लाख र प्रवीणले सर्बिया पठाइदिन्छु भन्दै एक जनाबाट छ लाख ठगेका थिए ।
वन्यजन्तु मार्न राखिएका १०५ थान पासो नष्ट
बिहीबार, जेठ १४, २०८३
गस्तीका क्रममा वन्यजन्तुको आवतजावत हुने मुख्य मार्ग तथा झाडीहरूमा लुकाएर राखिएका फेला पारिएको प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले जानकारी दिए ।
किन मनाइन्छ बकर ईद ? के छ महत्त्व ?
बिहीबार, जेठ १४, २०८३
बकरा ईद (इद–उल–अजहा) पैगम्बर हजरत इब्राहिमले अल्लाह (ईश्वर) प्रति देखाएको अटल निष्ठा र बलिदानको सम्झनामा मनाइने गरिन्छ ।
सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृत्यु, चिकित्सकमाथि लापरबाहीको आरोप
बिहीबार, जेठ १४, २०८३
स्थिति नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रुपेश अधिकारीको कमान्डमा २५ जनाको प्रहरी टोली खटिएको थियो । पछि प्रहरीको सम्झाई बुझाइपछि अवस्था सामान्य बनेको थियो ।
बीपी राजमार्ग जाइकाको सहयोगमा बन्ने
बिहीबार, जेठ १४, २०८३
उक्त क्षतिग्रस्त सडक मध्ये २७.३ किलोमिटर सडक पुनर्निर्माणका लागि एक वर्षअघि नै ठेक्का प्रक्रिया अघि बढाइएको थियो ।
दुर्घटनामा सेनामा कार्यरत सिन्धुपाल्चोकका दिनेशको मृत्यु, तीन घाइते
बिहीबार, जेठ १४, २०८३
ठक्करपछि सडकमा पल्टिएको बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकलका चालक नेपाली सेनाका सिपाही दिनेश गिरीलाई पछाडिबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको प्रहरी उपरीक्षक खड्काले बताए ।
साताको लोकप्रिय

