Harsamaya
हर समय
हर समय
बीपी राजमार्ग जाइकाको सहयोगमा बन्‍ने
बीपी राजमार्ग जाइकाको सहयोगमा बन्‍ने उक्त क्षतिग्रस्त सडक मध्ये २७.३ किलोमिटर सडक पुनर्निर्माणका लागि एक वर्षअघि नै ठेक्का प्रक्रिया अघि बढाइएको थियो ।
दुर्घटनामा सेनामा कार्यरत सिन्धुपाल्चोकका दिनेशको मृत्यु, तीन घाइते
दुर्घटनामा सेनामा कार्यरत सिन्धुपाल्चोकका दिनेशको मृत्यु, तीन घाइते ठक्करपछि सडकमा पल्टिएको बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकलका चालक नेपाली सेनाका सिपाही दिनेश गिरीलाई पछाडिबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको  प्रहरी उपरीक्षक खड्काले बताए । 
मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै
मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।
कहाँ कहाँ पर्दैछ पानी ?
कहाँ कहाँ पर्दैछ पानी ? बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ ।
आजको राशिफल : कसैलाई धनलाभ, कसैलाई प्रेममा सफलता, केही राशिलाई सावधानी अपनाउन सुझाव
आजको राशिफल : कसैलाई धनलाभ, कसैलाई प्रेममा सफलता, केही राशिलाई सावधानी अपनाउन सुझाव मकर : काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ ।
संगठित हुँदै काठमाडौं पुगे सुकुम्बासी
संगठित हुँदै काठमाडौं पुगे सुकुम्बासी सुकुम्बासी समस्या कानुन निर्माण भएर पुर्जा वितरणको अन्तिम चरणमा पुगेको तर सरकारले अमानवीय ढंगबाट डोजर चलाएको उनीहरुले दाबी गरे ।
तापक्रम वृद्धि सङ्गै वन्यजन्तुको मृत्युको जोखिम बढ्दै
तापक्रम वृद्धि सङ्गै वन्यजन्तुको मृत्युको जोखिम बढ्दै अध्ययनअनुसार औसत तापक्रम २७ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि बिरामी हुने र मृत्यु दर बढ्न थालेको पाइएको छ ।
जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन, क-कसलाई गरिएको छ कारबाही सिफारिस ? [पूर्ण प्रतिवेदनसहित]
जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन, क-कसलाई गरिएको छ कारबाही सिफारिस ? [पूर्ण प्रतिवेदनसहित] आयोगले बुधबार सरकारलाई दिएको सिफारिस सार्वजनिक गर्दै घटनामा संलग्न व्यक्तिमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको हो।
सांसद हमालको प्रश्न - भदौ २४ को घटना छानबिन हुन्छ कि हुँदैन?
सांसद हमालको प्रश्न - भदौ २४ को घटना छानबिन हुन्छ कि हुँदैन? बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै भदौ २४ को छानबिन हुन्छ कि हुँदैन? भन्दै उनले प्रश्न गरिन्।
मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन मेयर सिंह अदालतमा हाजिर हुन जाँदा प्रहरीलाई सोको जानकारी किन नगराइएको र कसको संरक्षणमा उनी सुटुक्क अदालत छिरे भन्ने विषयमा समेत प्रहरीले विशेष अनुसन्धान सुरु गरेको छ।
Weather Update