Harsamaya
हर समय
हर समय
आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण आर्थिक गतिविधिमा बागमती प्रदेशको दबदबा कायम रहँदै कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान रहने सर्वेक्षणमा उल्लेख छ ।
नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा
नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा श्रीलङ्का सरकारले नेपालसहित विश्वका ४० देशका नागरिकहरूलाई लक्षित गर्दै यो नयाँ सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । दूतावासद्वारा जारी विज्ञप्ति अनुसार यो व्यवस्था २०२६ मे २५ देखि लागू भइसकेको छ ।
क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारसँग राईको आग्रह (भिडियोसहित)
क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारसँग राईको आग्रह (भिडियोसहित) उनले घटना भएको लामो समय बितिसक्दा पनि शव नेपाल ल्याउन नसकिएको उल्लेख गर्दै यसलाई कूटनीतिक असफलताको उदाहरणका रूपमा टिप्पणी गरे । राईका अनुसार उक्त विषय अस्ट्रेलियास्थित नेपाली दूतावासले हेर्दै आएको छ ।
संसदमा प्रधानमन्त्री आउनुपर्छ, नभए मलाई निकाल्नुपर्छ : हर्क साम्पाङ
संसदमा प्रधानमन्त्री आउनुपर्छ, नभए मलाई निकाल्नुपर्छ : हर्क साम्पाङ बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले लामो समयदेखि प्रधानमन्त्रीको उपस्थिती माग गरिँदै आएको उल्लेख गरे । उनले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग माग गरे ।
नेपाल प्रेस युनियनको स्थापना दिवस मनाइँदै, विधान महाधिवेशन पनि हुँदै
नेपाल प्रेस युनियनको स्थापना दिवस मनाइँदै, विधान महाधिवेशन पनि हुँदै विधान महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा.रामवरण यादवले गर्ने तय भएको पनि उनले बताए ।
समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार
समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने सार्वजनिक रुपमा गुनासो तथा भ्रम सृजना भएकोमा ध्यानाकर्षण भएको जनाइएको छ ।
दशगजा क्षेत्रमा पुरुष मृत फेला
दशगजा क्षेत्रमा पुरुष मृत फेला घटनापछि प्रहरीले घटनास्थललाई सुरक्षित राखेको थियो ।
किन बढ्दैछन् उच्च रक्तचापका बिरामी ?
किन बढ्दैछन् उच्च रक्तचापका बिरामी ? विश्व स्वास्थ्य सङ्गठनका अनुसार  विश्वभर करिब १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् । यो सङ्ख्या निरन्तर बढ्दो छ ।
 यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
 यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
विदेशी मुद्रामा फेरि उतारचढाव : अमेरिकी डलर १५२ रुपैयाँ नाघ्यो, कुन मुद्राको विनिमयदर कति ?
विदेशी मुद्रामा फेरि उतारचढाव : अमेरिकी डलर १५२ रुपैयाँ नाघ्यो, कुन मुद्राको विनिमयदर कति ? राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।
Weather Update