Harsamaya
हर समय
हर समय
वर्षा, हिमपात र हावाहुरीको सम्भावना
वर्षा, हिमपात र हावाहुरीको सम्भावना सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै अपराह्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । 
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ८० पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ...
तपाईंको आजको राशिफल
तपाईंको आजको राशिफल मेष  तपाईंलाई भेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाई लेखाइमा रुची बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
गाजामा इजरायली हमला: पत्रकारसहित नौ जनाको मृत्यु
गाजामा इजरायली हमला: पत्रकारसहित नौ जनाको मृत्यु हमासद्वारा सञ्चालित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण उत्तरी गाजा पट्टीको इन्डोनेसियाली अस्पतालमा गम्भीर मामिलासहित नौ जना शहीद र धेरै घाइते भएको रिपोर्ट गरेको छ ।
 रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी, के होला युद्धविराम प्रस्ताव ?
 रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी, के होला युद्धविराम प्रस्ताव ? शनिबार एक वक्तव्यमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मस्कोलाई सीमा नजिक सेना जम्मा गरेको आरोप लगाए । ‘रुसी सेनाको निर्माणले मस्कोले कूटनीतिलाई बेवास्ता गर्न चाहन्छ भन्ने संकेत गर्दछ । यो स्पष्ट छ कि रुसले युद्धलाई लम्बाइरहेको छ’ , उनले भने । 
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो 
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो  शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।
प्रतिनिधिसभाको बैठक चैतमा कति दिन बस्छ ?  
प्रतिनिधिसभाको बैठक चैतमा कति दिन बस्छ ?   यसैगरी ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने जनाइएको छ । 
चार जना पुरुष मृत भेटिए
चार जना पुरुष मृत भेटिए बैतडीको दोगडाकेदार गाउँपालिका–५ दोलीस्थित महाकाली राजमार्ग सडक छेउमा  नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । 
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ निजले अल्बानिया पठाइदिन्छु भन्दै एक जनाबाट एक लाख ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 
युक्रेनमा युद्धविरामका लागि पुटिनमाथि ‘दबाब कायम राख्न’ स्टार्मरको आग्रह
युक्रेनमा युद्धविरामका लागि पुटिनमाथि ‘दबाब कायम राख्न’ स्टार्मरको आग्रह भर्चुअल बैठकमा देशहरूले युक्रेनलाई सैन्य र वित्तीय रूपमा कसरी मद्दत गर्न सक्छन् र पुटिनले युद्धविराम गर्न समर्थन गरेको खण्डमा भविष्यमा हुन सक्ने शान्ति स्थापना मिसनको लागि समर्थन मापन गर्ने अपेक्षा गरिएको छ ।
राप्रपाको युवा संगठनको कार्यक्रममा जलाइयो प्रचण्डको तस्वीर
राप्रपाको युवा संगठनको कार्यक्रममा जलाइयो प्रचण्डको तस्वीर शनिबार हेटौंडामा आयोजित युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा संगठनका सदस्य सचिव नीराजन बम पताँलाले प्रचण्डको तस्वीर जलाएका हुन् । उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउदै प्रचण्डको तस्वीरमा आगो लगाएका थिए ।
प्रचण्डको सचिवालयको खण्डन - माओवादी सरकारमा जाँदैछ भन्ने हल्ला मात्रै हो 
प्रचण्डको सचिवालयको खण्डन - माओवादी सरकारमा जाँदैछ भन्ने हल्ला मात्रै हो  सामाजिक सञ्जाल र केही मिडियामा माओवादी केन्द्र सरकारमा जाँदै छ भन्ने चर्चा हुन थालेपछि प्रचण्डको सचिवालयले माओवादी अहिले सरकारमा नजाने स्पष्ट गरेको हो ।
Weather Update