टोखामा भेटिएको २५ करोडका मालिक नारायण पौडेल रहेको पुष्टि
बुधबार, चैत २०, २०८१
विभागले उक्त रकमको बारेमा अनुसन्धान गर्ने क्रममा ट्रकका चालक कुसान लामासँग निरन्तर फोन सम्र्पकमा रहेका पौडेलसँगको 'कनेक्सन' पत्ता लगाएको हो । उनको कनेक्सन पुष्टि हुने प्रमाण भेटिएपछि राजस्वको टोलीले पौडेलको टोखामा रहेको घरमा छापा मारेको थियो।
राप्रपाका मिश्र र राणा थप ६ दिन हिरासतमै रहने
बुधबार, चैत २०, २०८१
गत चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको आन्दोलन भड्काएको, तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उक्त घटनाका मुख्य योजनाकार दुर्गा प्रसाई भने फरार छन् ।
रामेछापमा अदालतले फैसला गरेको ३५ करोड रुपैयाँ जरिबाना उठाउन बाँकी
बुधबार, चैत २०, २०८१
अदालतले मुद्दा फैसलाको प्रक्रियामा भने लक्ष अनुसार नै प्रगति गरेको उनले बताए । जिल्ला अदालत रामेछापमा २ वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी नरहेको उनले जानकारी दिए । यस हिसाबले अदालत लक्ष अनुसार नै मुद्दा फैसला गर्न सफल रहेको उनले बताए ।
कृषिलाई प्रविधीमैत्री बनाउन सके सम्पूर्ण राष्ट्रलाई मधेशले धान्न सक्छ : मन्त्री क्षेत्री
बुधबार, चैत २०, २०८१
उनले किसानको खेतसम्म बोर्डिङ र विद्युत सहज रूपमा पुर्याउन मात्र सके कृषिजन्य वस्तुको उत्पादनमा दोब्बर बढोत्तरी हुने जनाए । चुरे विनाश र विश्व भरि जलवायु परिवर्तनको असरले गर्दा समयमा पानी नपर्ने भएकाले चुरे संरक्षणमा पनि ध्यान दिन आवश्यक रहेको उनले बताए ।
नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड
बुधबार, चैत २०, २०८१
‘महिलाहरु चुलो चौकाबाट निस्केर बन्दुक बोकेर युद्ध मोर्चामा जान तयार नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन र राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सभागिताको संवैधानिक सुनिश्चितता अझ धेरै टाढाको विषय हुने थियो’ उनले भने ।
बागमती प्रदेश सरकार असफल साबित भएको प्रतिपक्ष दलहरूको आरोप
बुधबार, चैत २०, २०८१
प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल राप्रपा, नेकपा एकीकृत समाजवादीले सरकारले आफ्नो कमी कमजोरी र असफलतालाई ढाकछोप गर्न संसद् छल्ने कार्य गरेको बताएका हुन् । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारको उक्त प्रवृत्तिले सरकार र प्रतिपक्ष दल बिच द्वन्द्वस्थिति निम्तिन सक्ने...
पाकिस्तानी राष्ट्रपति अस्पताल भर्ना
बुधबार, चैत २०, २०८१
पाकिस्तानको सरकारी समाचार एजेन्सी एसोसिएटेड प्रेस अफ पाकिस्तान (एपीपी) ले पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफलाई फोन गरी राष्ट्रपति आसिफ अली जरदारीको स्वास्थ्य अवस्था बारे सोधपुछ गरेको र उनको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेको बताएको छ। पाकिस्तानी समाचार आउटलेटहरूका अनुसार कराँचीबाट करिब ३०० किलोमिटर टाढा नवाबशाह अस्पताल वरपर कडा सुरक्षा व्यवस्था गरिएको...
‘चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली प्रहार’
बुधबार, चैत २०, २०८१
उनले भने, ‘प्रहरीबाट आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको छ । गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन् । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत छन् ।’
सडक छेउको नालीमा पुरुषको शव फेला
बुधबार, चैत २०, २०८१
स्थानीयका अनुसार मृतकको शरीरमा चोट लागेको देखिन्छ र शव फेला परेको स्थान नजिकै रगत लतपतिएको अवस्थामा थियो। घटनाबारे खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
राजावादी आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई १० लाख क्षतिपूर्ति
बुधबार, चैत २०, २०८१
सविनको मंगलबार नै दाहसंस्कार गरिसकिएको छ भने रजकको आज दाहसंस्कार हुँदैछ ।
कुलमान र हितेन्द्रदेवको मुद्दा पुनः हेर्दाहेर्दैमा
बुधबार, चैत २०, २०८१
पटक पटक पेशी सर्दै आएको कुलमान र हितेन्द्रदेवको रिटलाई हिजोबाट भने विशेष प्राथमिकताका साथ सुनुवाइ गरिएको छ ।
मृतक पत्रकार रजकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी
बुधबार, चैत २०, २०८१
त्रिवि शिक्षण अस्पतालमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले सरकार आन्दोलनको क्रममा हुने सम्भावित जोखिमको बारेमा वायस रहेको बताए । उनले घटना स्थलमा हारगुहार गर्दा पनि प्रहरी प्रशासन र सरकारको पक्षबाट आवश्यक सहयोग नभएको पनि बताए ।
आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन सुरु
बुधबार, चैत २०, २०८१
बुधबार दिउँसो विभिन्न स्थानबाट शिक्षकहरू माइतीघर मण्डलामा भेला भई बिजुली बजारसम्म दबाबमूलक र्याली निकालेका हुन् ।
साताको लोकप्रिय

