Harsamaya
हर समय
हर समय
मृतक पत्रकार रजकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी 
मृतक पत्रकार रजकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी  त्रिवि शिक्षण अस्पतालमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले सरकार आन्दोलनको क्रममा हुने सम्भावित जोखिमको बारेमा वायस रहेको बताए । उनले घटना स्थलमा हारगुहार गर्दा पनि प्रहरी प्रशासन र सरकारको पक्षबाट आवश्यक सहयोग नभएको पनि बताए । 
आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन सुरु
आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन सुरु बुधबार दिउँसो विभिन्न स्थानबाट शिक्षकहरू माइतीघर मण्डलामा भेला भई बिजुली बजारसम्म दबाबमूलक र्‍याली निकालेका हुन् । 
कर्णाली प्रदेशद्वारा ०८२ मा थप ६ दिन सार्वजनिक बिदा
कर्णाली प्रदेशद्वारा ०८२ मा थप ६ दिन सार्वजनिक बिदा विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेन्डरमा नै जनाउने गरी नेपाल सरकारले दिने बिदाबाहेक ६ दिनको बिदा थप गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी तुलसी प्रसाद आचार्यले जानकारी दिए । विगतमा पर्व र दिवस विशेषमा बिदा दिन मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने अवस्था अब नरहेको उनले बताए । 
तीनकुने घटनाबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्रीलाई बोलाइयो
तीनकुने घटनाबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्रीलाई बोलाइयो यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री रमेश लेखकलाई शुक्रबार चैत २२ गतेको बैठकमा बोलाइने बताएका छन् । उनले तीनकुने घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखकलाई बोलाउने निर्णय गरेको बताए ।
यो देशमा खाद्य सुरक्षाको सुनिश्चितता देखिदैंन : राम कृष्ण श्रेष्ठ
यो देशमा खाद्य सुरक्षाको सुनिश्चितता देखिदैंन : राम कृष्ण श्रेष्ठ उनले भने, ‘हामी जबसम्म भूमिसँग सम्बन्धित कुरालाई सम्बोधन गर्दैनौं यो देशमा खाद्य सुरक्षाको सुनिश्चता देखिँदैन । भूमि व्यवस्था मन्त्रालयले अहिले पालिकाहरूमा खेतीयोग्य जमिन कति छ भन्दा योग्य भूमि छैन भन्ने आयो । सबै पालिकाहरूमा भूउपयोगको नक्सा तयार भएपनि वर्गीकरण भएका छैनन् ।’
पार्टी कार्यालयमा राप्रपा सांसद बोहराको अन्तिम श्रद्धाञ्जली
पार्टी कार्यालयमा राप्रपा सांसद बोहराको अन्तिम श्रद्धाञ्जली त्यहाँको श्रद्धाञ्जली कार्यक्रम सकिएपछि काठमाडौं ल्याइएको हो । नेता बोहरा २०७९ सालको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । राप्रपाले बोहराको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ ।
ताइवानको सीमा नजिक चीनले गर्यो युद्व अभ्यास
ताइवानको सीमा नजिक चीनले गर्यो युद्व अभ्यास ताइवानले आफ्नो किनारमा चीनको नौसेनालाई जबाफ दिन युद्धपोतहरू पठाए पछि चीनले मंगलबार सैन्य अभ्यास गरेको हो । तर, गत वर्ष युद्ध अभ्यासको विपरीत चीनले औपचारिक रूपमा कुनै नाम भने दिएको छैन ।
राहात सामग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ
राहात सामग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको हो ।
 सेयर बजारमा हरियाली
 सेयर बजारमा हरियाली आज दिनभरमा १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर खरिदबिक्री भएको छ । जसअनुसार ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
जुनिमको निर्देशन र दीपकको लगानीमा चलचित्र ‘हे माया’ बन्ने
जुनिमको निर्देशन र दीपकको लगानीमा चलचित्र ‘हे माया’ बन्ने निर्माता दीपक लम्साल लामो समयदेखि भारतको मुम्बईमा बसेर बलिउड र दक्षिण भारतीय सिनेमाको नेपाल रिलिजको चाँजोपाजो मिलाउँदै आइरहेका छन् । उनले बलिउड सिनेमा नेपाल रिलिजमा लामो समय काम गरेपछि पहिलो पटक नेपाली सिनेमा निर्माणमा हात हाल्न लागेका हुन् । 
नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानमन्त्री ओली
नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री ओलीले नेपालमा होटल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास पनि व्यक्त गरे । 
भाटभटेनीको तोडफोडमा प्रतिकार गर्ने सुरक्षाकर्मी ५ लाख नगद र पाँच ग्रेड बढुवासहित सम्मानित
भाटभटेनीको तोडफोडमा प्रतिकार गर्ने सुरक्षाकर्मी ५ लाख नगद र पाँच ग्रेड बढुवासहित सम्मानित उनले भने, ‘हामीलाई राजा गयो अब फेरि आउँछ भन्ने छ अब आउँदैन् । राजा आउदैँन् मैले उद्घोष गरे, म एउटा व्यवसायी र एउटा नेपाली भएर भन्दै छु राजा आउदैँन् । भाटभटेनीमा ढुङ्गा हान्ने काम गर्नु हुँदैन । नेपाल सरकारलाई के भन्न चाहान्छु भने कुनै एउटा डनले थर्काउदा थर्किनु पर्ने त्रासको...
Weather Update