पश्चिमी तथा स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट आएको हावाको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा
मंगलबार, जेठ ६, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने
मंगलबार, जेठ ६, २०८२
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरोको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
मंगलबार, जेठ ६, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८३ रुपैयाँ...
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
मंगलबार, जेठ ६, २०८२
विशेष सभा स मारोहमा सहभागी बन्ने मौका छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । आम्दानी सामान्य भए पनि ठुलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। व्यापार र साझेदारीमा फाइदा हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।
ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने ७६ वर्षीय वृद्धा पक्राउ
सोमबार, जेठ ५, २०८२
राईले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
पोष्ट बहादुर बोगटी बहु प्राविधिक शिक्षालयले निशुल्क बारिष्टा तालिम दिने
सोमबार, जेठ ५, २०८२
१० दिन सञ्चालन हुने तालिममा जेठ ६ देखि १० गतेसम्म फाराम बुझाउन आव्हान गरिएको छ । जेठ ११ गतेदेखि तालिम सुरु हुने शिक्षालयले जारी गरेको सूचनामा भनिएको छ ।
हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकको निर्देशन
सोमबार, जेठ ५, २०८२
भएका छन् । अहिलेसम्म सो क्षेत्रमा ३२ जना विस्थापित भएका छन् ।
जनतामा प्रेरणा जगाउने उद्देश्यले डा.अम्बेडकर पार्क निर्माण : मुख्यमन्त्री सिंह (भिडियोसहित)
सोमबार, जेठ ५, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सिरहाको लहानमा निर्माण हुने भनेको अम्बेडकर पार्कले जनतालाई शिक्षीत हुन प्रेरणा दिने बताएका छन् ।
उर्जामन्त्रीले भने - अबको १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्छौं
सोमबार, जेठ ५, २०८२
मन्त्री खड्काले आइरेनाको भूमिकाले विश्वव्यापी ऊर्जा रूपान्तरणलाई नयाँ दिशा दिएको उल्लेख गर्दै नेपाल स्वच्छ, समावेशी र जलवायु–अनुकूल ऊर्जा प्रणालीको निर्माणप्रति दृढ प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
बलात्कार र चोरी मुद्दाका फरार झापाका प्रदिप पक्राउ
सोमबार, जेठ ५, २०८२
पुनरावेदन अदालत इलामको २०७२ असार १६ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय तथा पीडितलाई १ लाख क्षतिपूर्ति भराउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पाँचथर फिदिमबाट पक्राउ गरेको हो ।
बस र म्याजिक ठोक्किँदा युवतीको घटनास्थलमै मृत्यु
सोमबार, जेठ ५, २०८२
प्रहरीका अनुसार विराटनगरबाट मलङ्गबारका लागि छुटेको ना.६ ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना. १ ज २६४५ नम्वरको म्याजिक ठोक्किँदा म्याजिकमा सवार रानिगन्जकै २२ वर्षीया युवती सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो ।
१७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ
सोमबार, जेठ ५, २०८२
पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने २५ वर्षीय प्रदिप मोक्तान र मकवानपुरगढी गाउँपालिका–५ धादिङ बस्ने २५ वर्षीय समुद्र दाहाल रहेका छन् ।
बोनम्यारो पीडित मिनालाई १ लाख ७३ हजार ६५० सहयोग हस्तान्तरण
सोमबार, जेठ ५, २०८२
सहयोग वितरणपछि इन्द्रावती गाउँपालिकाका भूतपूर्व सैनिक संघका अध्यक्ष तथा ‘मिना लामा बचाउ अभियान’ सञ्चालन गर्दै आएका लिला बहादुर तामाङले उपचारका लागि थप सहयोग जुटाउने प्रतिबद्धता जनाए। साथै, सहयोग संकलनमा साथ दिने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद व्यक्त गरे।
साताको लोकप्रिय

