दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि प्रहरी नियन्त्रणमा
शुक्रबार, चैत २९, २०८१
नेपाल प्रहरीले एक विज्ञप्ति जारी गर्दै झापाको भद्रपुरबाट खड्कालाई नियन्त्रणा लिएको जनाएको छ । प्रसाईंसँगै उनीपनि आसाममा फेला परेका थिए ।
दुर्गा प्रसाईंलाई बुद्ध एयरको विमानमा काठमाडौं पठाउने तयारी
शुक्रबार, चैत २९, २०८१
झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले प्रसाईलाई पक्राउ गरेको सुन्नमा आएको बताए । प्रसाईं पक्राउ परे नपरेको बारेको जिज्ञासामा अधिकारीले भने, ‘प्रसाईं पक्राउ परेको सुन्नमा आएको छ ।’
दुर्गा प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा
शुक्रबार, चैत २९, २०८१
भारतीय प्रहरीले काकडभिट्टा सीमामा नेपाल प्रहरीलाई प्रसाईं जिम्मा लगाएको छ ।
नाटकमा अब्बल दिब्यदेव ‘पिताम्बर’ र ‘कर्मा’मा एकसाथ
शुक्रबार, चैत २९, २०८१
अंग्रेजी र नेपाली नाटकहरुमा अब्बल अभिनय गरेर खारिएका पन्त पछिल्लो समय निरन्तर फिल्ममा इन्गेज छन् । ‘हिजो आजका कुरा’, ‘रुदाने’, ‘चिसो एस्ट्रे’ हुँदै हाल ‘पिताम्बर’मा खलनायकका रुपमा देखिदैछन् । त्यसपछि उनी ‘कर्मा’मा पनि देखिनेछन् । तर उनी यतिबेला ‘पिताम्बर’को प्रमोसनमा सक्रिय छन् ।
देशमा राजा ल्याए बर्वाद हुन्छ : अध्यक्ष नेपाल
शुक्रबार, चैत २९, २०८१
उनले भने,‘चैत्र १५ गते राजावादीहरूले तीनकुनेमा जताततै कार्यालय तोडफोड गरे, पसल चोरी गर्ने काम गरे, आगजनी, मानिस मार्ने काम गरे यसले देश बर्वाद हुनेवाला छ । अब राजामहाराजाको कुनै काम छैन । अव जनता नै सबैथोक हो । हामी सबैको सामु भनिरहेका छौं । हामी जनताको सेवामा लागिरहेका छौं ।...
दुर्गा प्रसाईंलाई आज नेपाल प्रहरीसमक्ष हस्तान्तरण गरिँदै
शुक्रबार, चैत २९, २०८१
प्रसाईंले भारतीय प्रहरीसमक्ष नेपालमा सुरक्षित पुर्याइदिन आग्रह गरेका थिए । सोही अनुसार उनलाई आज भारतीय प्रहरीले काकाडभिट्टा नाकामा हस्तान्तरण गर्दैछ ।
काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जयकुमार ठाकुर
शुक्रबार, चैत २९, २०८१
सानो र गुम्म परेको काठमाडौं उपत्यकाको चारैतिरबाट वायुमण्डलले घेरेको हुनाले आकाशमा हुनुपर्ने ओजोन रेयर ग्राउन्ड तहमा बढने र जोखिमपनि बढ्ने गरेको पाइन्छ । त्यस्तै भक्तपुर र ललितपुरमा परम्परागत रूपमा संचालित इँटा कारखानाहरुबाट निस्किने धुँवाले पनि प्रदूषण बढाएको छ । त्यसबाहेक अन्य धेरै कलकारखानाबाट उत्पन्न हुने धुँवाले थप प्रदूषण गराएको पाइन्छ...
बिपिन कार्कीको ‘कर्मा’ लाई भन्दा कृषाको ‘पिताम्बर’लाई बढी शो
शुक्रबार, चैत २९, २०८१
पिताम्बरमा प्रदिप खडका, दयाहाङ राइ, सौगात मल्ल लगायतको कलाकारको अभिनय रहेको छ । यो महिला निर्देशकले बनाएको पहिलो ‘नेपाली एक्सन’ चलचित्र मानिएको छ । पिताम्बरको प्रि बुकिङ उत्साहजनक देखिएको छ
चैत १५ को घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै
शुक्रबार, चैत २९, २०८१
कानुन, न्याय तथा मानव अधिकार समितिले गृह मन्त्री लेखकसँग चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा सोधपुछ गर्ने भएको हो ।
नेपाल प्रहरीले भन्यो - दुर्गा प्रसाईं खोजीको सूचीमा छन्, पक्राउ परेका छैनन्
शुक्रबार, चैत २९, २०८१
‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचिमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाई पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।
बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै, तुँवालो हट्दै
शुक्रबार, चैत २९, २०८१
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तो छ आजको तपाईंको राशिफल ?
शुक्रबार, चैत २९, २०८१
मीन
रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके/ताकेका काम पूरा गर्न सजिलो हुनेछ । लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन्...
दुर्गा प्रसाईंले गरे भारतमा आत्मसमर्पण
बिहीबार, चैत २८, २०८१
तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
साताको लोकप्रिय

