Harsamaya
हर समय
हर समय
हेटौँडाबाट लागू औषध सहित  २ जना पक्राउ
हेटौँडाबाट लागू औषध सहित २ जना पक्राउ वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा सवार करण र उपेन्द्रलाई शंका लागी सुरक्षा जाँच गर्दा करण रायले बोकेको झोलामा मोवाइल चार्जरभित्र लुकाएर ल्याएको अवस्थामा लागू औषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै आज बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल  गरिने कार्यसूची रहेको छ । 
प्रतिनिधि सभाको बैठक  बस्दै, अर्थमन्त्रीले जवाफ दिने
प्रतिनिधि सभाको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने आजको बैठकमा उपप्रधान तथा अर्थ मन्त्री विष्णु पाैडेलले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, बाग्मती सहित चार प्रदेशमा वर्षा
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, बाग्मती सहित चार प्रदेशमा वर्षा महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि...
तपाईंको दिन कस्तो रहला आज? यस्तो छ आजको राशिफल
तपाईंको दिन कस्तो रहला आज? यस्तो छ आजको राशिफल तपाईँलाई रमाइलो यात्रामा जानको लागि अवसर मिल्न सक्छ। यस क्रममा मन मिल्ने साथी भेटिने सम्भावना छ र प्रेमको सम्बन्ध बलियो हुनेछ। अत्यधिक प्रभावशाली मान्छेको सहायताले तपाईँको नैतिकतामा ठुलो बढवा दिन्छ। तपाईँले परिवारका सदस्य र साथीहरूसँग पर्याप्त समय पाउनुहुनेछ। तर, केही कामका लागि अतिरिक्त चुनौतीहरू पनि आइपर्न सक्छन्।
विद्युत प्राधिकरणले बिजुली आउने जाने भएकोमा माग्यो माफी
विद्युत प्राधिकरणले बिजुली आउने जाने भएकोमा माग्यो माफी ‘काम हुँदैछ,छ समस्या समाधान हुन्छ’,प्राधिकरणले लेखेको छ । बिहीबार साँझ काठमाडौंलगायत देशका धेरै भूभागमा बिजुली आउने जाने भएको थियो । 
विदेश पलायन र बसाइसराइले परिवारहरू विभाजित भए : तथ्यांक अधिकारी लामिछाने (भिडियोसहित)
विदेश पलायन र बसाइसराइले परिवारहरू विभाजित भए : तथ्यांक अधिकारी लामिछाने (भिडियोसहित) उनले भने, ‘परिवार भन्ने विषय समाज र देशको लागि निकै महत्वपूर्ण हुन्छ र परिवारलाई अर्थतन्त्र सँगपनि जोड्न सकिन्छ । हाम्रो संस्कृतिदेखि अर्थतन्त्रसम्म जोडिएको विषय भनेको परिवार हो ।समाज कस्तो निर्माण गर्ने भनेर पनि परिवारबाट नै निर्धारण हुन्छ।’
एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष
एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष ‘एनआरएनको अधिकार, राष्ट्र समृद्धिको आधार’ भन्ने मुख्य विषयमा केन्द्रीत रहेर गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले् (एनआरएनए आइसीसी) एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५  मे महिनाको १४ तारिख २०२५ तदनुसार वैशाख ३१ गते काठमाडौंमा आयोजना गरेको थियो ।
कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुईजना घाइते 
कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुईजना घाइते  घाइते हुनेमा चालक २०वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका ६ महावैपाथर खोलाका ५५ वर्षीय धनराज अधिकारी रहेका छन् ।
‘साकेला जाउँ’मा राजेश पायल र मेलिना राई (भिडियोसहित)
‘साकेला जाउँ’मा राजेश पायल र मेलिना राई (भिडियोसहित) किराँत समुदायको पितापूर्खाको सम्झना गर्ने, उनीहरूबाट आशिर्वाद लिने र किरात समुदायमा जन्मदेखि मृत्युसम्म गरिने कर्म वा संस्कार झल्कने खालको  गीतमा दक्षिण राईले संगीत भरेका छन् भने गीतको एरेन्जरका रूपमा सागर संसार राई रहेका छन् ।
गाजापट्टीमा भोकमरीको खतरा
गाजापट्टीमा भोकमरीको खतरा ‘मेरो परिवारका सात सदस्य छन्। बाह्र वा तेह्र जना भएकाहरूलाई के हुन्छ ? तिनीहरूले कसरी खुवाउने ? त्यहाँ कुनै आपूर्ति छैन, र केही पनि देशमा प्रवेश गरिरहेको छैन,’उनले भनिन् । 
Weather Update