Harsamaya
हर समय
हर समय
अध्यक्ष ओलीले तिरे एमालेको लेबी
अध्यक्ष ओलीले तिरे एमालेको लेबी प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् । 
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते सोही ट्याक्टरका चालक ३० वर्षीय कर्ण जैशी गम्भीर घाइते भएका छन् । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक असिम हमालले जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्को १५ वटा निर्णयहरू [भिडियो]
यस्ता छन् मन्त्रिपरिषद्को १५ वटा निर्णयहरू [भिडियो] निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरू श्री भरतमणि सुवेदीको राष्ट्रिय प्राकृतिक स्रोत तथावित्तआयोगको सचिवपदमा, श्री माहादेव पन्थको निर्वाचनआयोगको सचिव पदमा, श्री शोभाकान्त पौडेलको महालेखा नियन्त्रक कार्यालयको महालेखा नियन्त्रक पदमा र डा. खगेन्द्रप्रसाद सुवेदीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिव पदमा सरुवा गर्ने।
मधेश प्रदेशको बजेटमा सांसद भन्दा बिचौलियाको योजना बढी : सांसद यादव
मधेश प्रदेशको बजेटमा सांसद भन्दा बिचौलियाको योजना बढी : सांसद यादव जनता समाजवादी पार्टी नेपालका सांसद रामअशिस यादवले मधेश प्रदेश सरकारले ल्याएको बजेटमा बिचौलियाको योजना बढी रहेको आरोप लगाएका छन् ।
लागू ‌‍औषध ट्याब्लेटसहित धरानका मुन्सन पक्राउ
लागू ‌‍औषध ट्याब्लेटसहित धरानका मुन्सन पक्राउ सुनसरीबाट लागू ‌‍औषधसहित एक जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-५ देउराली चोक घर भई झर्नाचोक स्थित कला खत्रीको घरमा डेरा गरी बस्ने हरीचन्द्र राईको छोरा वर्ष १९ को सुदिप भन्ने मुन्सन राई लागूऔषधसहित पक्राउ परेका हुन् । 
५० वर्षीय महिलालाई बलात्कार गर्ने खड्ग बहादुर पक्राउ
५० वर्षीय महिलालाई बलात्कार गर्ने खड्ग बहादुर पक्राउ खड्ग बहादुरले ती महिलालाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  
सशस्त्र प्रहरी सहायक निरीक्षकमा नाम निकालिदिन्छु भन्दै ठगी गर्ने सोम कौशिक पक्राउ
सशस्त्र प्रहरी सहायक निरीक्षकमा नाम निकालिदिन्छु भन्दै ठगी गर्ने सोम कौशिक पक्राउ सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
लम्कीचुहाले पीएचडी गर्नेलाई २ लाख दिने
लम्कीचुहाले पीएचडी गर्नेलाई २ लाख दिने लम्कीचुहा नगरपालिकाले विद्यावारिधि (पीएचडी) गर्नेलाई २ लाख उपलब्ध गराउने भएको छ ।
आधारभूत पूर्वाधारको अवस्था कमजोर हुँदा पर्यटकको संख्या कम भयो : सीईओ जोशी (भिडियोसहित)
आधारभूत पूर्वाधारको अवस्था कमजोर हुँदा पर्यटकको संख्या कम भयो : सीईओ जोशी (भिडियोसहित) नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नेपालमा लगानी अनुसार पर्यटकहरुको संख्या कम भएको बताएका छन् ।
लागूऔषधसहित एक युवक पक्राउ 
लागूऔषधसहित एक युवक पक्राउ  रौतहटको गौरबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
विशेष अदालतमा माधव नेपालको बयान सकियो 
विशेष अदालतमा माधव नेपालको बयान सकियो  विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको हो । बयानपछि थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसमा नेपालका तर्फबाट बहस गर्न वकिलहरूको लामो पंक्ति तयार भएको छ । 
गभर्नर डा. पौडेलका करोडौंको सम्पत्ति सार्वजनिक : सुन, हिरा, घरजग्गा र विदेशी मुद्रा !
गभर्नर डा. पौडेलका करोडौंको सम्पत्ति सार्वजनिक : सुन, हिरा, घरजग्गा र विदेशी मुद्रा ! नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणले धेरैको ध्यान तानेको छ।
Weather Update