धादिङको उत्तरी क्षेत्रमा राधे समूहको आतंक : अस्पतालमै युवामाथि खुकुरी प्रहार
शुक्रबार, जेठ २, २०८२
जेल भित्रै रहेका समिरमान बस्नेतसँग केही महिनाअघि खटपट भएपनि जेलभित्रैबाट १० लाख रुपैयाँ पठाइ दिएपछि राधेले बाहिरबाट समिरमानको धन्दा समेत सम्हालिरहेका छन् । उनै राधे समूहले धादिङको निकै दूर्गम मानिने उत्तरी क्षेत्रमा समेत सक्रियता बढाएको छ ।
आयोगहरूमा गरिएको नियुक्तिप्रति द्वन्द्व पीडितको आपत्ति: भन्छन्- देउवा र प्रचण्डलाई लाज छ कि छैन ?
शुक्रबार, जेठ २, २०८२
सोही क्रममा द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले पीडितका सवाललाई हलुका तरिकाले नलीन राज्यलाई खबरदारी गरेका छन् । उनले सरकारले पीडितहरूलाई मान्छे नगन्ने, हेप्ने गरेको भन्दै सरकारले कहिलेसम्म पीडितको दुख, आँसु र रगतले होली खेल्ने हो भन्दै प्रश्न गरेका छन् ।
मण्डलामा आजदेखि ‘ऋतु राग’ मञ्चन हुँदै
शुक्रबार, जेठ २, २०८२
यो नाटकको लेखन तथा निर्देशन सुदिप खतिवडाले गरेका छन् भने सह-निर्देशन दिपेश काफ्लेले गरेका छन् । नाटक जेठ २ गते देखि १८ गतेसम्म मञ्चन हुनेछ । सोमबारबाहेक अन्य दिन शो साँझ ६:३० बजे हुनेछ भने शनिबार दिउँसो २:३० बजे शो हुनेछ ।
रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नुपर्छ : उपसभापति गुरुङ (भिडियोसहित)
शुक्रबार, जेठ २, २०८२
कृषि क्षेत्रमा प्रयोग हुने बिषादीले कृषक उपभोक्ता दुबैलाई मारमा पारेको भन्दै कृषि क्षेत्रमा बिषादीको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने धारणा राखे ।
ऋण लिएर घ्यू खाने प्रवृत्तिको अन्त्य नभएसम्म नेपालमा रोजगारी सिर्जना हुँदैन : उपसभापति गुरुङ (भिडियोसहित)
शुक्रबार, जेठ २, २०८२
शुक्रबार प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिदैं पूर्व मन्त्री गुरुङले लिएको ऋण उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे ।
विद्युत आपूर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : कार्यकारी निर्देशक शाक्य (भिडियोसहित)
शुक्रबार, जेठ २, २०८२
त्यस्तै उनले ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या देखिदा विद्युत अचानक अवरुद्ध हुन पुगेको स्पष्ट पारे । बेलुकाको समयमा लोड बढ्ने भएकाले आपूर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको पनि उनले जानकारी गराए ।
८२ अर्ब ८२ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ८५ करोड १७ लाख बेरुजू
शुक्रबार, जेठ २, २०८२
प्रतिवेदनमा एकीकृत वित्तीय विवरणमा राय, लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणमा देखिएका बेरुजूको स्थिति, लेखापरीक्षणबाट देखिएका प्रमुख व्यहोराको सारांश, लेखापरीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति र भविष्यमा गर्नुपर्ने सुधार समावेश गरिएको महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक पाण्डेले बताए ।
त्रिभुवन विमानस्थल स्तरोन्नतिको काम डेढ वर्षभित्र सकिने
शुक्रबार, जेठ २, २०८२
गत २३ कात्तिकदेखि दैनिक १० घण्टा ९राति १० बजेदेखि बिहान ८ बजेसम्म०उडान–अवतरण बन्द गरेर थालिएको निर्माण कार्यमा असर नपर्ने गरी १९ माघदेखि भने ८ घण्टा मात्र विमानस्थल बन्द गरेर विस्तार गरिएको थियो । तर अहिले बिहान ६ बजेदेखि रातको १२ बजेसम्म उडान जारी राखेर काम गरिरहेका छौं,'श्रेष्ठले भने ।
'दाइजो मृत्यु' प्रकरणमा श्रीमान् माथि दुरुत्साहन मुद्दा दर्ता
शुक्रबार, जेठ २, २०८२
६ महिना अघि अरमानसँग बिहे गर्दा दाइजोमा फर्नीचर, वादिङ फ्रिज, कुलार पंखा, नाक, कान , घाँटीमा सुनको गहना सुनको औँठी, लगायत सम्पूर्ण सामान दिएको, बिदा गर्न पटक पटक भन्दा कहिले केटीएम मोटरसाईकल त कहिले १ लाख भारु माग गरेको, केही दिन अघि घरमा एसी जडान गर्न माग गरेको उनको भनाई...
राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
शुक्रबार, जेठ २, २०८२
सामाजिक सञ्जालमा भाम्रक सूचना सम्प्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले उनलाई आज पक्राउ गरेको हो । उनी राप्रपा निकट युवा भातृ संस्थाका अध्यक्ष हुन् ।
निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष
शुक्रबार, जेठ २, २०८२
समितिमा बाँकी रहेका कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउने सहमति भएसँगै समितिबाट विधेयक पारित भएको हो । जसअनुसार अब निजामती कर्मचारीको उमेर हद ६० वर्ष हुनेछ ।
‘जलवायु परिवर्तन असरको तत्काल उपाय नखोजे मानव सभ्यता नै खतरामा’
शुक्रबार, जेठ २, २०८२
शुक्रबार नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई शुक्रबार सम्बोधन गर्दै उनले नेपालको नदी, वन र हिमालले पृथ्वी एवम् वातावरणको लागि धेरै ठूलो योगदान गरेपनि जलवायु परिवर्तनको नकारात्मक प्रभाव भोग्नु परेको भन्दै यसको समाधान छिटै नगरे भविष्यमा मानव सभ्यता नै खतरामा पर्न सक्ने बताइन् ।
अध्यक्ष लिङ्देनको प्रश्न : ‘अब सरकारविरुद्ध विद्रोह गरेर जंगल पस्नुपर्ने ?’ (भिडियोसहित)
शुक्रबार, जेठ २, २०८२
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार गर्नेलाई दण्डित हुनुपर्छ भन्दै आवाज उठाउनेलाई प्रताडित गरेको भन्दै यस्तो धारण राखेका हुन् ।
साताको लोकप्रिय

