Harsamaya
हर समय
हर समय
संविधान संशोधन हुने नदेखिएपछि पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुग्यो : पूर्ण बस्नेत
संविधान संशोधन हुने नदेखिएपछि पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुग्यो : पूर्ण बस्नेत काँग्रेस एमाले गठबन्धनको संविधान संशोधन गर्ने प्रतिबद्धता कागजमै सीमित रहेको र पार्टीले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएको गठबन्धनलाई नि सर्त समर्थन गरेकोमा उक्त समर्थन कायम राख्नुको औचित्य सकिएको तर्क गरे ।
आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु
आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा कबड्डी प्रतियोगिता गराउन लागेको हो ।हरेक प्रदेशबाट १२ जनाका दरले ८४ जना खेलाडी सहभागी हुने छन् ।
इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक : राष्ट्रपति ट्रम्प
इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक : राष्ट्रपति ट्रम्प नेटो शिखर सम्मेलनमा उनले इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको भन्दै चीनले इरानबाट तेल किन्न चाहन्छ भने आफूहरूलाई कुनै समस्या नरहेको बताएका हुन् ।
यस्तो छ, आज तरकारी तथा फलफूलको थोक मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको थोक मूल्य आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो...
नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड क्लबलाई
नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड क्लबलाई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू डायमण्डकी सुमित्रा रेग्मी चुनिएकी छन् । विधागततर्फ उत्कृष्ट सर्भर नेपाल पुलिस क्लबकी कोपिला राना, उत्कृष्ट लिब्रो डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफकी गरिमा बोहरा, उत्कृष्ट सेटर डायमण्डकी प्रगति नाथ चयन भए ।
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धी प्रशिक्षण
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धी प्रशिक्षण खेलाडीहरूसँग नै यस विरुद्ध लड्ने ठुलो साहस र शक्ति हुने भएकाले उनीहरूलाई यसको रोकथामका लागि अगाडि सारिँदै आएको छ ।
चार वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
चार वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको  बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रथम राष्ट्रिय शिक्षा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी
प्रथम राष्ट्रिय शिक्षा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी सम्मेलनमा शिक्षाको स्तरमा सुधार गर्नका लागि देशभरिबाट आएका शिक्षाविद्, विभिन्न शैक्षिक निकायका प्रमुख, शैक्षिक निकायका पदाधिकारीहरुबीच छलफल गरिएको थियो ।
स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबिच सहमति पत्रमा हस्ताक्षर हुनेछ ।
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी , कर्णाली  र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
कति छ आज विदेशी मुद्राको विनिमय दर ? आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।
आजको राशिफल : प्रेम, मिलन र धन प्राप्तिको योग
आजको राशिफल : प्रेम, मिलन र धन प्राप्तिको योग विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ।
Weather Update