आँपको बजारीकरण र प्रवद्र्धनका लागि तीनदिने नेपाल म्याङ्गो फेस्ट २०२५ हुँदै
बिहीबार, असार १२, २०८२
आँपको बजारीकरण र प्रवद्र्धनका लागि तीनदिने नेपाल म्याङ्गो फेस्ट २०२५ हुँदै छ ।
विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि २५ लाख बराबरका आवश्यक सामाग्री वितरण
बिहीबार, असार १२, २०८२
काठमाडौँ महानगरपालिकाको १० नम्बर वडा कार्यालयले नेपाल प्रहरी, वडा भित्रकै विभिन्न विद्यालय र स्थानिय समुदायहरुलाई करीब २५ लाख रुपैयाँ बराबरका विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि आवश्यक सामाग्री वितरण गरेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसारको संख्यामा सात गुणाले बढ्यो
बिहीबार, असार १२, २०८२
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ ।
माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता बंगलादेश द्वारा खारेज
बिहीबार, असार १२, २०८२
बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ ।
छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असार २७ सम्म
बिहीबार, असार १२, २०८२
छ्याङदी हाईड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद असार २७ गते सम्मलाई थप गरिएको छ ।
लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने गृहमन्त्रीको घोषणा (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन् ।
नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर : मन्त्री खड्का
बिहीबार, असार १२, २०८२
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको बताएका छन् ।
भारतका विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका ५७ नेपाली स्वदेश फर्किए, गड्डाचौकीका स्वागत
बिहीबार, असार १२, २०८२
आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतका विभिन्न स्थानमा बन्धक बनाइएका ५७ नेपालीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ ।
तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य
बिहीबार, असार १२, २०८२
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।
जुम्लाको तिला नदी किनारमा मृत पुरुषको शव फेला
बिहीबार, असार १२, २०८२
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं ९ खल्लाचौर नजिकै रहेको तिला नदीको किनारमा बिहिबार बिहान एक अज्ञात पुरुषको मृत शव भेटि एको छ ।
ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु
बिहीबार, असार १२, २०८२
मृत्यु हुनेमा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सवइञ्जिनियर सविन दाहाल रहेका छन् ।
रामेछापमा सुरु भयो तीन जिल्लाका भलिबल प्रशिक्षकहरूको आधारभूत तालिम
बिहीबार, असार १२, २०८२
जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सञ्चालित तालिममा जम्मा ३३ जना प्रशिक्षार्थी सहभागी छन् । प्रशिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय तहमा खेलकुदको पहुँच विस्तार गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ ।
ओभरलोड ट्रक नियन्त्रण गर्न गृह मन्त्री रमेश लेखकको निर्देशन
बिहीबार, असार १२, २०८२
गृहमन्त्री रमेश लेखकले छिमेकी देशबाट नेपाल भित्रिने र देशभित्रै चल्ने मालबाहक सवारी साधनमा ओभरलोड गर्न नदिन र त्यसरी आउने ओभरलोड भएका मालबाहक ट्रकहरुलाई पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
साताको लोकप्रिय

