Harsamaya
हर समय
हर समय
१८ जना जुवाडे पक्राउ
१८ जना जुवाडे पक्राउ प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ६ सय ४५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  
इन्स्पेक्टरद्वारा जवानमाथि चड्कन प्रकरण: एसपीको नेतृत्वमा छानबिन समिति
इन्स्पेक्टरद्वारा जवानमाथि चड्कन प्रकरण: एसपीको नेतृत्वमा छानबिन समिति समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना निरीक्षकसहित पाँचजना छन्। समितिलाई छानबिनका लागि एक हप्ताको समयावधि दिइएको छ। 
स्रोत नखुलेको नगद १३ लाख ५० हजारसहित २ जना पक्राउ
स्रोत नखुलेको नगद १३ लाख ५० हजारसहित २ जना पक्राउ पक्राउ पर्नेहरूमा सम्मरीमाई गाउँपालिका-७ बस्ने ३८ वर्षीय दिनेश वनिया र ३५ वर्षीया पिङ्की वनिया रहेका छन् । 
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू उनले भने, ‘अब तलमाथि नभइकन दुई–चार दिनमै नयाँ गभर्नर पाउँछौँ, गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा.विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो । त्यो डिफङ भयो । त्यसपछि फेरि पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ ।...
नेपाल ६ विकेटले विजयी, बहराइन समूह चरणबाटै बाहिरियो
नेपाल ६ विकेटले विजयी, बहराइन समूह चरणबाटै बाहिरियो थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि नेपालले आठ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो ।  उक्त लक्ष्य नेपालले ५.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।
उपसभापति दोर्जे लामाद्वारा वृद्धाश्रममा खाद्यान्न सहयोग
उपसभापति दोर्जे लामाद्वारा वृद्धाश्रममा खाद्यान्न सहयोग पार्टी प्यालेसमा खर्चिने फजुल खर्च कटौती गर्दै मानवीय सेवामा लाग्ने उद्देश्यले यस्तो कार्य गरेको लामाले बताए। नेपाली काँग्रेसबाट सक्रिय राजनीतिमा रहेका लामाले अघिल्ला वर्षहरूमा पनि सामाजिक सेवाका विविध क्षेत्रमा योगदान दिँदै आएका छन्।
जोखिममा ताल्चा बिमानस्थल, निर्माण कम्पनी गायब ! (भिडियोसहित)
जोखिममा ताल्चा बिमानस्थल, निर्माण कम्पनी गायब ! (भिडियोसहित) भवन अधुरै र लथालिङ्ख पारेर ठेक्कादार सम्पर्कविहीन भएको स्थानीयहरूको भनाइ छ । जसका कारण यात्रु र पर्यटकहरूले सास्ती खेपिरहेका छन् । 
यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह (भिडियोसहित)
यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह (भिडियोसहित) कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार बयलकोटी गिरोहका मुख्य नाइके हुन्। खत्री र खड्का उनका सहयोगी रहेको बस्नेतले बताए।
सगरमाथा संवादमा उच्चस्तरीय सहभागिता नहुने देखियो (भिडियोसहित)
सगरमाथा संवादमा उच्चस्तरीय सहभागिता नहुने देखियो (भिडियोसहित) बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सम्वादको लागि कुनैपनि देशबाट राष्ट्र प्रमुख, सरकार प्रमुख र विदेशमन्त्रीहरूको सहभागिता नहुने निश्चित् भएकाले यसले कार्यक्रमको गरिमामा प्रश्न उठेको बताएका हुन् ।
‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस्’ (भिडियोसहित)
‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस्’ (भिडियोसहित) उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस् भन्छु । चल्या छ लडाईं, दुईवटा गभर्नर बनाउनुस् न, एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को काम पनि गर्नुहोस् । ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस् ।’
लगातार घट्यो सेयर कारोबार
लगातार घट्यो सेयर कारोबार जसअनुसार १ करोड ७४ लाख २३ हजार ९ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा आज ७ अर्ब ८३ करोड, ३४ लाख ७ हजार २ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।  
नवविवाहिता मृत्युमा दाइजो प्रकरणः पति फरार, जोगाउन विचौलियाको चलखेल
नवविवाहिता मृत्युमा दाइजो प्रकरणः पति फरार, जोगाउन विचौलियाको चलखेल मृतकका बुबा भारत विहार मोतीहारी जिल्ला सुगौली नगरपालिका–११ राय टोला निमोई गाउँका महमद मोलाजीम रौशनका अनुसार दाइजोको कारण छोरी सानियालाई दैनिक जसो कुटपिट गरी ज्वाइँ अरमान सहित सपरिवार मिलेर हत्या गरेका हुन । बिहे भएको ६ महिना भयो तर विभिन्न सामान, दाइजोमा र पैसा पनि माग गर्दै छोरीलाई एक पटक...
Weather Update