Harsamaya
हर समय
हर समय
‘लोकतन्त्रको मान्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्छ’ (भिडियोसहित)
‘लोकतन्त्रको मान्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्छ’ (भिडियोसहित) जनताको प्रतिनिधिको थलो लोकतन्त्र रहेकाले लोकतन्त्रलाई  राम्रो गर्न आवश्यक रहेको बताएका छन् । सांसद रिजालले लोकतन्त्र एउटा चेतनामात्र नभइ समाजमा सामूहिकता, आर्थिक समानता  र राजनीतिमा स्वतन्त्रता रहेको बताएका हुन् । 
गभर्नर नियुक्तिबारे प्रधानमन्त्रीले भने - मेरोट्रोकेसीबाट गभर्नर नियुक्ति गरिन्छ
गभर्नर नियुक्तिबारे प्रधानमन्त्रीले भने - मेरोट्रोकेसीबाट गभर्नर नियुक्ति गरिन्छ   उनले पूर्व योजनाकारहरूको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनको कामना गरे।
मोहन बस्नेत सांसद पदबाट निलम्बित 
मोहन बस्नेत सांसद पदबाट निलम्बित  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा ३ अर्ब ३१ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गायिका एलिना चौहानले कोटिहोममा प्रस्तुति दिने
गायिका एलिना चौहानले कोटिहोममा प्रस्तुति दिने कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएका बेला गायिका चौहानले प्रस्तुति दिन लागेकी हुन् ।
पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा (आरोप पत्रसहित)
पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा (आरोप पत्रसहित) यसैगरी, प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, हिरन्यप्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्र रहेका छन्।
संघीय संसद भवन निर्माणको ढिलाइबारे छलफल, निर्माण कम्पनी जिम्मेवार हुनुपर्ने 
संघीय संसद भवन निर्माणको ढिलाइबारे छलफल, निर्माण कम्पनी जिम्मेवार हुनुपर्ने  उक्त छलफलमा बोल्दै उप प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माणाधिन संघीय संसद भवनको हालसम्मको प्रगति सम्बन्धमा अहिले म्याद थप भएको छ त्यस विषयमा मन्त्रालयमा छलफल भइरहेको बताए  । उनले म्याद थपका लागि मात्र अब म्याद नथपिने प्रष्ट पारे
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो  यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 
महिला टी– २० विश्वकपमा नेपालले बहराइनको सामना गर्दै
महिला टी– २० विश्वकपमा नेपालले बहराइनको सामना गर्दै यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । उता बहाराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
गाजामा इजरायली हवाई आक्रमण, ८० जनाको मृत्यु
गाजामा इजरायली हवाई आक्रमण, ८० जनाको मृत्यु इजरायली सेनाले भने उत्तरी गाजामा हमास र प्यालेस्टिनी इस्लामिक जिहाद लडाकुहरूलाई आक्रमण गरेको दाबी गरेको छ । इजरायलतर्फ रकेट हमला भएपछि मङ्गलवार देखी जबालिया र छिमेकी क्षेत्रका बासिन्दालाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।
छुट्टै ऐन बनाएर ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे
छुट्टै ऐन बनाएर ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे महानगरपालिकामा नियमित र अभिलेखीकरण गर्नुपर्ने थुप्रै घर तथा भवन रहेको पाइएपछि महानगरले यस्तो अभियान चलाएको महानगरका शहरी विकास योजना महाशाखा तथा सम्पदा संरक्षण केन्द्रका प्रमुख तथा डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए । 
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला...
स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित रियल म्याड्रिडका लागि इन्जुरी समयमा ज्याकोबो रोमानले गोल गरे । म्याड्रिडमा भएको खेलको ११ औँ मिनेटमा मार्टिन भाजलेन्टले मालोर्कालाई अग्रता दिलाएका थिए ।
Weather Update