Harsamaya
हर समय
हर समय
४.७८ अंकले बढेर नेप्से परिसूचक २६ बिन्दु माथि उक्लियो
४.७८ अंकले बढेर नेप्से परिसूचक २६ बिन्दु माथि उक्लियो आइतबारको तुलनामा यस दिन कारोबार रकम भने घटेको छ । आज कुल ३२५ स्टकको ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरिद बिक्री भएको छ । आइतबार ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको...
दुई युवाले चिरे ईभी गाडीहरू छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
दुई युवाले चिरे ईभी गाडीहरू छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता उनीहरूले काठमाडौंदेखि कन्याकुमारी ड्राइभ गरेर ६७०० किलो मिटरको यात्राको नयाँ रेकर्ड बनाएको जानकारी गराएका हुन् । सोही क्रममा  ओझाले ईभी गाडीहरू छोटो दूरीको लागि मात्र हो भन्ने मान्यतालाई गलत साबित गरेको बताएका छन् ।
३८८ जनालाई जग्गा बाँड्दै लम्कीचुहा नगरपालिका
३८८ जनालाई जग्गा बाँड्दै लम्कीचुहा नगरपालिका लम्कीचुहा नगरपालिकाकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने भएको छ । सात दिने सूचना निकाल्दै नगरपालिकाले ३८८ जनालाई जग्गा उपलब्ध गराउने जनाएको हो । 
विनियोजन विधेयकको पक्षमा मतदान गर्न नेकपा एमालेको ह्विप
विनियोजन विधेयकको पक्षमा मतदान गर्न नेकपा एमालेको ह्विप सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले संसदमा पेस गर्ने आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न  एमालेले  आफ्ना सांसदहरुलाई ह्विप लगाएको हो ।
मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, आठ घाइते
मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, आठ घाइते घटनामा चालकसहित अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।
९० प्रतिशत जनसङ्ख्यालाई खानेपानी पुर्‍याउन बजेट र जनशक्तिको अभाव छ’
९० प्रतिशत जनसङ्ख्यालाई खानेपानी पुर्‍याउन बजेट र जनशक्तिको अभाव छ’ यसै गरी मन्त्री यादवले ९० प्रतिशत जनसङ्ख्यालाई खानेपानी पुर्‍याउन बजेट र जनशक्तिको अभाव रहेको जानकारी दिए । उनले भने, ‘अहिलेसम्म ९८ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी तथा २८ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुगेको छ । ९० प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुर्‍याउन बजेट र जनशक्तिको अभाव छ । बजेट नबढाए लक्ष्यमा पुग्न...
इरानमा रहेका १६ नेपाली नागरिकमध्ये ५ जना जेलमा, ११ जना भारतले गर्यो उद्धार
इरानमा रहेका १६ नेपाली नागरिकमध्ये ५ जना जेलमा, ११ जना भारतले गर्यो उद्धार ११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ । ५ जना भने गैर कानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ,’ राणाले भनिन् । उनले मंगलबार भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने जानकारी समेत संसदलाई दिइन् ।
अनुगमन तथा मूल्याङ्कन समितिलाई तोकिएकै मितिभित्र सुझाव दिन आग्रह
अनुगमन तथा मूल्याङ्कन समितिलाई तोकिएकै मितिभित्र सुझाव दिन आग्रह यस्तै, उनले तोकेको मितिमा सुझाव नदिने तर पछिको बैठकमा प्रतिवेदन यस्तो भएको भए हुन्थ्यो भन्ने खालको प्रस्तुति नआउनेतर्फ लाग्न पनि सबैलाई आग्रह गरेका छन् ।
टेक एन्ड पे व्यवस्था संशोधन सुन्छ : मन्त्री खड्का
टेक एन्ड पे व्यवस्था संशोधन सुन्छ : मन्त्री खड्का उनले भने,‘ टेक एन्ड पेको विषय चर्चामा छ । नेपाल विद्युत् प्राधिकरणको राय सुझावको आधारमा १० मेगावाटसम्मका साना जलविद्युत् योजना र विद्युत् खपत, निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनाको विद्युत् खरिद सम्झौता टेक अर पे नै राख्न उपयुक्त हुने भएकाले ऊर्जा मन्त्रालयले संशोधनको लागि अर्थ मन्त्रालयमा पठाएको छ ।...
काँग्रेस केन्द्रीय समिति बैठकको मिति परिवर्तन
काँग्रेस केन्द्रीय समिति बैठकको मिति परिवर्तन ‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ असार १५ गते आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी पी स्मृति भवन, बी पी। नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवश उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं...
सरकारले निजी क्षेत्रका ऊर्जा उद्योगलाई आतङ्कित बनाउँदै छ : सभापति सिंह
सरकारले निजी क्षेत्रका ऊर्जा उद्योगलाई आतङ्कित बनाउँदै छ : सभापति सिंह उनले भने,‘अहिले एउटा आशाको किरणका रूपमा निजी क्षेत्रबाट सञ्चालित विद्युत् उत्पादक कम्पनीहरू छन् । यही बेला ‘टेक एण्ड पे’हरूलाई राज्यले आतंक सृजना गरिराखेको छ । त्यो दुर्भाग्य हो । चाहे जानेर होस् या नजानेर होस् यो गर्न हुन्न । भर्खरै बामे सर्दै गरेको हाइड्रोपावर व्यवसायहरूलाई नेपाली जनताको ६० लाख बढीको...
धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको घटनास्थलमै मृत्यु
धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको घटनास्थलमै मृत्यु धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको सीमा क्षेत्र पर्ने मुडिया सराबेको सीमामा हुलाकी मार्ग छेउमा सोमबार बिहान दुर्घटना भएको हो । धनुषाको महेन्द्रनगर जन्ती गएका तीनै जना फर्किने क्रममा दुर्घटना भएको जनाइएको छ ।
Weather Update