Harsamaya
हर समय
हर समय
‘प्रदेश सभाको बैठक अनिश्चित बनेको भन्दै प्रतिपक्ष दलहरुको गम्भिर आपत्ती’ (भिडियोसहित)
‘प्रदेश सभाको बैठक अनिश्चित बनेको भन्दै प्रतिपक्ष दलहरुको गम्भिर आपत्ती’ (भिडियोसहित) दलहरुबीच आपसी समझदारी, परामर्श र कुनै जानकारी समेत नगरी सरकारले एकलौटी ढंगबाट वागमती प्रदेश सभा बैठक सार्ने काम भइरहेको भन्दै प्रतिपक्ष दलहरुको गम्भिर आपत्ती जनाएको छ ।
रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने रिक्त रहेको रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते सोमबारका दिन हुने भएको छ ।
राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणको माग गर्दै कांग्रेसले बुझायो स्मरण पत्र (भिडियोसहित)
राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणको माग गर्दै कांग्रेसले बुझायो स्मरण पत्र (भिडियोसहित) पाली काँग्रेस धनुषाले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माण प्रक्रिया अबिलम्ब अगाडि बढाउन माग गर्दै विश्वविद्यालयका उपकुलपतिलाई स्मरणपत्र बुझाएको छ ।
कास्की पूर्णखोप सुनिश्चित जिल्ला घोषणा (भिडियोसहित)
कास्की पूर्णखोप सुनिश्चित जिल्ला घोषणा (भिडियोसहित) गण्डकी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालयले आयोजना गरेको ‘कास्की जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपन घोषणा कार्यक्रम’ सोमबार सम्पन्न भएको छ ।
खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण र सम्मान (भिडियोसहित)
खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण र सम्मान (भिडियोसहित) नेपाल युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 
कांग्रेस बैठक चारपाँच दिन चल्ने, यस्तो छ कार्यसूची (भिडियोसहित)
कांग्रेस बैठक चारपाँच दिन चल्ने, यस्तो छ कार्यसूची (भिडियोसहित) नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतले नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक अझै चारपाँच दिनसम्म चल्ने बताएका छन् । 
चलचित्र र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रतिबद्ध छु : मन्त्री गुरुङ (भिडियोसहित)
चलचित्र र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रतिबद्ध छु : मन्त्री गुरुङ (भिडियोसहित) सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयकलाई राम्रो बनाउन गम्भिर भएर लागेको बताएका छन् ।
सभापतिलाई कोइरालाको प्रश्न : संविधान संशोधनको मुद्दा  कहाँ पुग्यो ?
सभापतिलाई कोइरालाको प्रश्न : संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्छ भन्ने धारणा राखे पनि एमाले अध्यक्षलाई प्रधानमन्त्री बनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
अपराधिक घटनामा संलग्न दुईजना अभियुक्त पक्राउ (भिडियोसहित)
अपराधिक घटनामा संलग्न दुईजना अभियुक्त पक्राउ (भिडियोसहित) धनुषा प्रहरीले विभिन्न अपराधिक घटनामा संलग्न दुइजना अभियुक्तलाई सार्वजनिक गरेको छ ।
शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न मन्त्री पन्तको आग्रह (भिडियोसहित)
शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न मन्त्री पन्तको आग्रह (भिडियोसहित) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न आग्रह गरेका छन् ।
युवाहरू समस्या होइन, श्रम समाधान बनुन् : उपराष्ट्रपति (भिडियोसहित)
युवाहरू समस्या होइन, श्रम समाधान बनुन् : उपराष्ट्रपति (भिडियोसहित) उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्यमशीलता राष्ट्र परिवर्तनको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै नेपाली युवालाई श्रम समाधानको हिस्सा बन्न आह्वान गरेका छन् ।
शिक्षा विधेयक पासगर्ने दबाबमा मन्त्री पन्त, कांग्रेस कार्यालयमै पुगेर छलफल
शिक्षा विधेयक पासगर्ने दबाबमा मन्त्री पन्त, कांग्रेस कार्यालयमै पुगेर छलफल शिक्षामन्त्री रघुजी पन्त अचानक नेपाली कांग्रेसको बैठकस्थल सानेपा पुगेर फर्किएका छन् । 
Weather Update