Harsamaya
हर समय
हर समय
किन बढ्यो पेट्रोलियम पदार्थको मूल्य ?
किन बढ्यो पेट्रोलियम पदार्थको मूल्य ? यद्यपि, सर्वसाधारणको हितलाई ध्यान दिएर पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ बढाएको जनाइएको छ । हवाई इन्धनमा भने निगमले आन्तरिकतर्फ ७ रुपैयाँले मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ भने मट्टीतेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ । 
यस्तो छ, आज तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ, आज तरकारी र फलफूलको थोक मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
मकवानपुरस्थित बकैया गाउँपालिकाको बजेट सार्वजनिक
मकवानपुरस्थित बकैया गाउँपालिकाको बजेट सार्वजनिक पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ
आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।
निजामती विधेयक फेरबदल घोर अपराध हो, संसदको अपमान नगरौं - डा. शेखर
निजामती विधेयक फेरबदल घोर अपराध हो, संसदको अपमान नगरौं - डा. शेखर नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संसदमा सर्वसम्मतिबाट पेस गरिएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिएको घटनालाई देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान भन्दै कडा आपत्ति जनाएका छन्।
भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल एसिसी मेन्स यु–१६ प्रतियोगितामा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।
भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी
भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थालेको तयारीअनुसार अब भारतसँग सम्झौता हुने भएको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
तेलङ्गानाको कारखाना विस्फोट : सुरक्षा उपायको चरम लापरबाहीले १२ को मृत्यु
तेलङ्गानाको कारखाना विस्फोट : सुरक्षा उपायको चरम लापरबाहीले १२ को मृत्यु भारतको तेलङ्गाना राज्यमा सोमबार भएको एक भीषण कारखाना विस्फोटले फेरि एक पटक औद्योगिक सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।
आजको मौसम : कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।
सगरमाथाको शिखरमा नेपाली कफी चिनाउने महिला : ‘जसको सपना हिमाल भन्दा अग्लो थियो’ (भिडियोसहित)
सगरमाथाको शिखरमा नेपाली कफी चिनाउने महिला : ‘जसको सपना हिमाल भन्दा अग्लो थियो’ (भिडियोसहित) काठमाडौंको व्यस्त सडकमा कफीको मीठो सुगन्ध फैलिएको एउटा सानो क्याफे छ, जहाँ एक युवती बारिस्टाको पहिचान बोकेर ग्राहकलाई मुस्कानसहित सेवा दिइरहेकी हुन्छिन् । उनले आफ्नो पहिचान बारिस्टासम्म मात्र सीमित राखिनन् ।
Weather Update