काँग्रेस महाधिवेशनको मिति र कार्यपालिका तत्काल तय गर्न सङ्ग्रौलाको माग
मंगलबार, असार १७, २०८२
मन्त्रीहरूको कमजोर भूमिका र सबै राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने अवस्था अन्त्य हुनु पर्ने बताइन् । उनले भनिन् ‘केही साथीहरू सधैँभरि मन्त्री भइरहने भ्रममा हुनुहुन्छ । त्यो भ्रमबाट मुक्त हुनुहोस् ।
कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो : शाही
मंगलबार, असार १७, २०८२
‘राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकको हिसाबले सभामुख समक्ष माग गर्न चाहन्छु–यसको छानबिन होस् । नेपालको कानुन बनाउने कुरामा यस्तो छेडखानीले न देशलाई फाइदा गर्दैन । यो त राज्य अपराध हो ।
सर्वसाधारणमा थप आइपिओ निष्कासन गर्दै हिम स्टार ऊर्जा कम्पनी
मंगलबार, असार १७, २०८२
कम्पनीले कर्मचारीहरूका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ४६ हजार ६२५ कित्ता आइपिओ सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो ।
नागार्जुन रिसोर्टको उद्घाटन, पर्यटन प्रवर्द्धनमा योगदानको अपेक्षा
मंगलबार, असार १७, २०८२
स्वामी आनन्द अरुणले नेपाललाई पर्यटनका लागि स्वर्ण भूमि भन्दै, विश्वभरका पर्यटकलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिक शान्तिको अद्वितीय अनुभव दिलाउन नेपाल सक्षम रहेको बताए । नेपाललाई प्रकृतिले दिएको तर प्रयोगमा विवेक नपुगेको भन्दै सुनको खानीमा बसेर अवसरका लागि भौँतारिरहेका उनको भनाई थियो ।
रास्वपा कार्यवाहक सभापति अर्यालविरुद्ध उजुरी, भिजिट भिसा र मानव तस्करीको विषयमा छानबिनको माग
मंगलबार, असार १७, २०८२
कार्यवाहक सभापति अर्यालले सदनमा जवाफ दिँदै बोलेका तथ्यलाई आधार बनाएर सफलले उनको कम्पनीमार्फत विदेश पठाइएका नागरिकहरूको प्रक्रिया, कागजात र वैधानिकता विषयमा गहिरो छानबिन आवश्यक रहेको तर्क गरेका छन् ।
गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर आज देखि बिक्रीमा
मंगलबार, असार १७, २०८२
शेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाण्डौंको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको दर उल्लेख गरी आवदेन पेस गर्नुपर्ने छ ।
तेलङ्गानाको औषधि उद्योगमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो
मंगलबार, असार १७, २०८२
घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ३० जनाभन्दा बढी घाइते भएका छन् ।
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
मंगलबार, असार १७, २०८२
निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ भने मट्टितेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ । जस अनुसार अबदेखि पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ भएको छ ।
चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छः ऊर्जामन्त्री खड्का
मंगलबार, असार १७, २०८२
चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले भविष्यमा चीनसँग उर्जा क्षेत्रमा थप सहकार्य हुन सक्ने सम्भावना रहेको बताएका छन् ।
विपन्न वर्गको जीवनस्तर उकास्दै मेयर सुशिला शाही
मंगलबार, असार १७, २०८२
लम्कीचुहा नगरपालिकाका मेयर सुशिला शाही आजकल नगरलाई समृद्ध बनाउन लागि परेकी छिन् । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक विकासका साथसाथै नगरमा रहेका महिला, विपन्न वर्गको आर्थिकस्तर उकास्नसमेत लागिपरेकी छिन् ।
बकैयामा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण
मंगलबार, असार १७, २०८२
विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सिं थिङले विद्यालय परिसरमै भवन निर्माण हुँदा विद्यालय प्रशासनलाई कुनै जानकारी नआएको बताए ।
किन बढ्यो पेट्रोलियम पदार्थको मूल्य ?
मंगलबार, असार १७, २०८२
यद्यपि, सर्वसाधारणको हितलाई ध्यान दिएर पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ बढाएको जनाइएको छ । हवाई इन्धनमा भने निगमले आन्तरिकतर्फ ७ रुपैयाँले मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ भने मट्टीतेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ ।
यस्तो छ, आज तरकारी र फलफूलको थोक मूल्य
मंगलबार, असार १७, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
साताको लोकप्रिय

-1751357112.jpg)