एएफसी यु–२० महिला एसियन कप : उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं - एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ । एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग खेल्दै छ ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत हासिल गरेको हो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले हराएको थियो।
प्रकाशित मिति: आइतबार, साउन २५, २०८२ ०८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय