Harsamaya
हर समय
हर समय
सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि (भिडियोसहित)
सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि (भिडियोसहित)  पूर्व उपप्रधानमन्त्री एवम कांग्रेसका नेता बिमलेन्द्र निधिले सुनचाँदी व्यवसायीहरुले राख्दै आएको माग जायज रहेको बताएका छन् । 
ललितपुरमा नदीजन्य विपद् व्यवस्थापनको तालिम, चारवटा डुंगा तयारी अवस्थामा (भिडियोसहित)
ललितपुरमा नदीजन्य विपद् व्यवस्थापनको तालिम, चारवटा डुंगा तयारी अवस्थामा (भिडियोसहित) ललितपुर महानगरपालिकाले आयोजना गरेको नदीजन्य विपद् व्यवस्थापनको तालिम समापन भएको छ । 
‘कुलिङ पिरियड’मा दोषिलाई कारबाही गर्न कांग्रेसको माग (भिडियोसहित)
‘कुलिङ पिरियड’मा दोषिलाई कारबाही गर्न कांग्रेसको माग (भिडियोसहित) नेपाली कांग्रेसले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा भएको त्रुटिबारे छानबिन गरी संलग्न व्यक्तिलाई कारवाहीका लागि माग गरेको छ ।  
संसदमा आएका विधेयक हेरफेर हुनु गलत छ : डा. कोइराला (भिडियोसहित)
संसदमा आएका विधेयक हेरफेर हुनु गलत छ : डा. कोइराला (भिडियोसहित) नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संसदको सर्वसहमति भएका समितिबाट पास भएका विधेयक संसद्मा आइसकेपछि हेरफेर हुनु अपराध भएको बताएका छन् । 
विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजनअसार २० देखि
विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजनअसार २० देखि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि प्रसारण हुने भएको छ । महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो संस्करण विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको छ ।
कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसदको अपमान हो : शिवाकोटी
कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसदको अपमान हो : शिवाकोटी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले निजामती सेवा विधेयकमा गरिएको  छेडखानीप्रति गम्भीर आपत्ति जनाएका छन्।
बीमा व्यवस्थामा रहेका समस्याहरूको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह
बीमा व्यवस्थामा रहेका समस्याहरूको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह नेपाल पुनर्बीमा कम्पनीहरूलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पुनर्बीमा कम्पनीका सम्बन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्वका सम्बन्धमा हाल उल्लेखित प्रावधानहरूबारे सङ्घले प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
विपद्को समयमा निजी हेलिकप्टरको निःशुल्क प्रयोगबारे सम्झौता
विपद्को समयमा निजी हेलिकप्टरको निःशुल्क प्रयोगबारे सम्झौता उनका अनुसार काठमाडौं उपत्यका बाहिरको उद्धारमा नेपाली सेनाको हेलिकप्टर अपर्याप्त भएको अवस्थामा सरकारले संघबाट उपत्यका बाहिर पनि सेवा लिनुपर्ने र अपरेसन शुल्क मात्र लिएर उद्धार गरिने पनि सम्झौता पत्रमा उल्लेख छ । 
प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता
प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता यही असार १६ देखि १९ गतेसम्म आयोजना भइरहेको संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिन २१ सदस्यीय टोलीसहित ओली स्पेन भ्रमणमा छन् ।
सांसदले गल्ती गर्ने अनि कर्मचारीहरूलाई दोष देखाउने प्रवृत्ति गलत छ : सुमना श्रेष्ठ
सांसदले गल्ती गर्ने अनि कर्मचारीहरूलाई दोष देखाउने प्रवृत्ति गलत छ : सुमना श्रेष्ठ उनले गल्तीलाई सुधारेर जानलाई गल्तीलाई स्वीकार गर्नुपर्ने बताइन् । ‘गल्ती  हुन्छ, गल्तीलाई सुधारेर जानलाई गल्तीलाई स्वीकार गर्नुपर्छ । र गल्ती कहाँबाट उत्पत्ति भयो बुझेर बल्ल अगाडि जान सकिन्छ,’ उनले भनिन् ।  
राज्य व्यवस्था तथा सुशासन समितिका  सभापति  खतिवडामाथि राजीनामाको दबाब
राज्य व्यवस्था तथा सुशासन समितिका  सभापति खतिवडामाथि राजीनामाको दबाब माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीय निजामती सेवा ऐनमा ‘कुलिङ पिरियड’को व्यवस्थाका विषयमा गरिएको चलखेलमाथि अनुसन्धान हुनुपर्ने अडान राखेका छन् ।
उड्डयन क्षेत्र व्यवस्थित नहुँदा पर्यटन क्षेत्र र अर्थतन्त्रमा असर परेको छ : मन्त्री पाण्डे
उड्डयन क्षेत्र व्यवस्थित नहुँदा पर्यटन क्षेत्र र अर्थतन्त्रमा असर परेको छ : मन्त्री पाण्डे राज्यले पनि यसलाई महत्त्व दिएको छ र जनशक्तिले पनि यसलाई प्रचार गर्ने हिसाबमा प्रस्तुत भएको देखिन्छ । नेपालका नागरिक उड्डयन क्षेत्र राम्रो गरी चल्यो भने पर्यटन क्षेत्रको विकास हुन्छ । नेपाल एयरलाइन्स राम्रो भएन भने उड्डयन क्षेत्र राम्रो बनाउने वातावरण नै बन्दैन ।
Weather Update