आज सेयर बजार बन्द

काठमाडौं - आज सेयर बजार (नेप्से), बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द रहनेछन्। शुक्रबार सरकारले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको कारण सेयर कारोबार पनि रोकिएको हो ।
अब कारोबार सोमबारदेखि मात्र पुनः सुरु हुनेछ ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०८२ ०८:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय