Harsamaya
अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने
अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने अब आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित रूपमा कारोबार सञ्चालन हुनेछ ।
सेयर बजार असोज २ गतेसम्मका लागि बन्द
सेयर बजार असोज २ गतेसम्मका लागि बन्द नेप्सेको सूचनामा भनिएको छ, ‘धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार भदौ २९ देखि असोज २ गतेसम्म धितोपत्र दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।’
आज सेयर बजार बन्द
आज सेयर बजार बन्द आज सेयर बजार (नेप्से), बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द रहनेछन्।
वर्षको अन्तिम दिन घट्यो नेप्से परिसूचक
वर्षको अन्तिम दिन घट्यो नेप्से परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.६२ अंकले घटेको हो । जसअनुसार २६६२ दशमलव ०८ को बिन्दुमा रोकिन पुगेको हो ।
प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो
प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो प्रि ओपन सेसनमा नेप्से सूचक १.०७ अंकले घटेको छ ।
स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतको लागि क कसले दिए आवेदन ?
स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतको लागि क कसले दिए आवेदन ? जसमा पूर्ण प्रसाद आचार्य, इलाम, बद्रि प्रसाद प्याकुरेल, नुवाकोट, नारद कुमार लुइटेल, सर्लाही, युवराज दाहाल, झापा, प्रविण अधिकारी, काभ्रेपलाञ्चोक, चुडामणी चापागाई, झापा, बिमल कुमार तिवारी, सिराहा, कृष्ण बहादुर कार्की, पाल्पा, हेमन्त बश्याल, पाल्पा र मुकन्द राज जोशी, डडेलधुरा रहेका छन् । 
नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार
नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार आज कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ । आज ३१२ कम्निका १ करोड ७८ लाख ६५ लाख ७०३ कित्ता सेयर ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपै‌याँको कारोबार भएका छन् ।
नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम भएको हो ।
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८६ अङ्कले बढेर दुई हजार छ सय ८५ दशमलव ७३ को विन्दुमा कायम भएको हो ।
नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि
नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ४५ को विन्दुमा कायम भएको हो ।
Weather Update