तोलामा ५ हजारले बढ्यो सुन
बुधबार, जेठ ७, २०८२
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९ सय ९० रुपैयाँ पुगेको हो ।
‘होस्टेल ३’ टिमबाट नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा घोषणा’
बुधबार, जेठ ७, २०८२
नेपाली समाजमा बढ्दो पुस्तागत द्वन्द्व र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए । चलचित्रले बाउ र छोराबीचको भौतिक दूरी मात्र नभई सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनले बताए ।
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
बुधबार, जेठ ७, २०८२
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा रहेका छन् ।
‘४८ घन्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जाने’
बुधबार, जेठ ७, २०८२
संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले आगामी ३५ घण्टाभित्र मानवीय सहायता तुरुन्तै नपुगेमा १४ हजार बालबालिकाको ज्यान जान सक्ने बताएका छन् ।
‘बागमती सरकारले लाखौँका महंगा गाडी खरिद गर्यो तर विपदमा परेका नागरिकका समस्या सुनेन’
बुधबार, जेठ ७, २०८२
अहिलेका मुख्यमन्त्री र मन्त्रीहरू सधै स्थायी रुपमानै अहिलेको पदमा बस्न पाइन्छ भन्ने सोचका साथ काम गरेको बताउँदै ती सांसदले भने–‘पद अस्थायी चीज हो । अहिले सरकारमा गएर रवाफ देखाएपनि पछि हामी जस्तै अवस्थामा बस्नुपर्ने हुन्छ । त्यसैले सुविधामा रमाउने भन्दा पनि जनताको सेवा गर्नुपर्छ ।’
कति छ आज तरकारीको भाउ ?
बुधबार, जेठ ७, २०८२
समितिका अनुसार आज तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । जसअनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५० मूल्य निर्धारण गरिएको छ ।
स्रोत नखुलेको २५ लाख रुपैयाँसहित साँगाबाट दुई जना पक्राउ
बुधबार, जेठ ७, २०८२
उनीहरू मंगलबार अपराह्न ४:३० बजे पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस (बा ३ ख २४१६) मा सवार थिए। बनेपा नगरपालिका–१४ स्थित साँगा चोकमा चेकजाँच गर्ने क्रममा राजन धमलाले बोकेको रातो झोलाबाट नगद २५ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा उडे
बुधबार, जेठ ७, २०८२
तर छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुँदै भट्टराईलाई पुनः कार्यमा फर्काइएको थियो । अहिले उनी कार्यालयमा अनुपस्थित छन् । स्रोतका अनुसार हाल उनी क्यानाडामा छन् ।
नागढुङ्गा–नौबिसे सडकखण्ड १६ दिनसम्म साढे ४ घण्टा बन्द गरिने
बुधबार, जेठ ७, २०८२
यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको हो । नागढुंगादेखि नौबिसे सडकखण्डको मोड सुधार गरेर फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाले यसअघि रातिको समयमा भत्काउने काम भएको र प्राविधिक...
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबार, जेठ ७, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बुधबार, जेठ ७, २०८२
ज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आजपनि सुनुवाइ हुदैँ
बुधबार, जेठ ७, २०८२
६ पटक हेर्न नमिल्ने भएको उक्त रिट मंगलबार देखी सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको छ । मंगलबार न्यायाधीशद्धय सुबेदी र ठकालको इजलासमा सुनुवाइ भएर हेर्दा हेर्दैमा रहेको उक्त मुद्दा आज सोही इजलासमा निरन्तर सुनुवाइ हुनेछ ।
अमेरिकी डलर र युरोको भाउ बढ्यो, प्रमुख मुद्राहरुको सटही दर कति छ ?
बुधबार, जेठ ७, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ...
साताको लोकप्रिय

