Harsamaya
हर समय
हर समय
काठमाडौंका सामुदायिक विद्यालयमा एसईईमा ४४.७७ प्रतिशतले बढ्यो उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या
काठमाडौंका सामुदायिक विद्यालयमा एसईईमा ४४.७७ प्रतिशतले बढ्यो उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या शैक्षिक सत्र २०८१ को एसईईमा काठमाडौंका सामुदायिक विद्यालयबाट ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए बीचको नतिजा ल्याएका छन् । तीमध्ये १७ जनाले अधिकतम ४ जीपीए हासिल गरेका छन् । अघिल्लो वर्ष ५४५ जना मात्रले यो दायरा भित्रको जीपीए पाएका थिए । यस आधारमा यो वर्ष २४४ जना बढी विद्यार्थीले...
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प 
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प  भूकम्पको केन्द्रबिन्दु मुगुको कोट डाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि, आइतबार  समेत दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
अविरल वर्षापछि गगने खोलामा पहिरो, सवारी आवागमन रोकियो
अविरल वर्षापछि गगने खोलामा पहिरो, सवारी आवागमन रोकियो अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अन्तरगत गगने खोलामा आएको बाढिले सडक अबरुद्व भएको छ ।
प्रादेशिक अस्पताल सिरहामा बालकको मृत्युपछि तनाव, अस्पताल अगाडि प्रदर्शन (भिडियोसहित)
प्रादेशिक अस्पताल सिरहामा बालकको मृत्युपछि तनाव, अस्पताल अगाडि प्रदर्शन (भिडियोसहित) सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा एक १२ वर्षीय नाबालकको मृत्यु भएपछि परिवारजन आन्दोलित भएका छन् ।
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर आज देखि निष्कासनमा
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर आज देखि निष्कासनमा तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर आज देखि निष्कासनमा रहेको छ ।
अध्यक्ष प्रचण्डद्वारा दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगिता विजेता खेलाडीहरूलाई बधाई
अध्यक्ष प्रचण्डद्वारा दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगिता विजेता खेलाडीहरूलाई बधाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन् ।
संसद संवाद र सहकार्यको थलो बन्नुपर्छ : सभामुख घिमिरे
संसद संवाद र सहकार्यको थलो बन्नुपर्छ : सभामुख घिमिरे सभामुख देवराज घिमिरेले संसद दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै संसदलाई जनअपेक्षा सम्बोधन गर्ने प्रभावकारी र उत्तरदायी संस्थाको रूपमा विकास गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
आज संसद दिवस मनाइँदै
आज संसद दिवस मनाइँदै मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार संसद दिवस मनाइँदैछ ।
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
इरानले भन्यो : ‘परमाणु वार्ता अघि अमेरिकाले आक्रमण नगर्ने ग्यारेन्टी दिनुपर्छ’
इरानले भन्यो : ‘परमाणु वार्ता अघि अमेरिकाले आक्रमण नगर्ने ग्यारेन्टी दिनुपर्छ’ इरानले अमेरिकासँगको परमाणु वार्ता पुनः सुरु हुनुअघि वाशिङ्टनले थप सैन्य कारबाही नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने चेतावनी दिएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक आजबाट
कांग्रेस केन्द्रीय समिति बैठक आजबाट नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । विधानतः हरेक दुई महिनामा बस्नुपर्ने यो बैठक ९ महिनाको अन्तरालपछि बस्न लागेको हो ।
Weather Update